• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. खुट्टाले लेखेर ३.४० जिपिए

  • ३. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ८. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

सवारी चालकहरुलाई प्यूठान प्रहरीको शुभकामना


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। प्रहरीले यतिबेला सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई महत्वकासाथ अघि बढाएको छ । यसैविच जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानको संयुक्त आयोजनामा सोमबार जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलामा “सडक सभ्यता हाम्रो चाहाना–सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल सन्देशका साथ सडक सवारी चालक तथा सह–चालकहरुलाई शुभकामना सहित सुरक्षित यात्रा गराउन अपिल गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले सवारी चालकहरुलाई आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर हुन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पन्थले नागरिक मैत्री सेवाप्रति यातायात समितिहरु बढी जिम्मेवार तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए । “छिटो गए भन्न सकिन्न तर ढिलो गए अवस्य पुगिन्छ ।” पन्थले भने “यहि मर्म अनुरुप यात्रुहरुलाई सुरक्षित यात्रा गराउनुहोस् ।”प्यूठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले चालकको हातमा यात्रुहरुको जिन्दगी हुने भएकाले सबै भन्दा बढी जिम्मेवार चालकहरु हुनुपर्ने बताए । दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियमको पालना पहिलो सर्त हुने प्रहरी नायव उपरिक्षक कार्कीको बुझाई छ । व्यवस्त बजार क्षेत्रमा सवारी साधन कम हाक्ने, ओभर स्पीड, ओभरटेक तथा घुम्तीमा हर्नको प्रयोगमा सवारी चालक सदैव चनाखो हुनुपर्नेमा कार्कीले जोड दिए । “तिब्र गति जिवन क्षति ।” प्यूठान प्रहरी प्रमुख कार्कीले भने, “चालकको पनि त आफ्नो पारिवारिक संसार छ ।” कार्यक्रममा सवारी चालक तथा सह–चालकहरुलाई विजयादशमीको अवसरमा शुभकामना तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा ससस्त्र प्रहरी नायव उपरिक्षक चेतराज जोशी, वडा अध्यक्ष नेत्र बहादुर केसी, प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर केसी, स्वर्गद्धारी यातायातका उपाध्यक्ष धिरज पण्डित, नमस्ते यातायातका रविन घिमिरे, स्थानिय बजार व्यवस्थापन समितिका प्रतिनिधि पदमबहादुर थापा लगाएत स्थानिय व्यवसायी, यात्रुहरु चालक तथा सहचालकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation