ज्ञानेन्द्र शाही चितवनमा निर्घात कुटिए

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले चितवनको चौबिसकोठिमा आयोजना गरेको कार्यक्रम स्थानीय युवाहरुले ‘राजावादीको कार्यक्रम’ भन्दै बिथोलेका छन्। कार्यक्रममा अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व लडाकु लेनिन बिष्ट सहभागि हुने तयारी थियो । कार्यक्रममा सहभागीता जनाउँन चितवन पुगेका अभियन्ता शाहीमाथि निर्घात कुटपिट समेत भएको छ । शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका हुन् । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।लाई प्रहरीले उद्दार गरेको छ ।उनी चौविसकोठीको होटलबाट माइक्रोबसमा चढेका थिए आक्रमणमा संलग्न रहेको आशंका प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाइते शाहीलाई प्रहरीले उद्दार गरी अस्पताल पुराएपनि चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...