• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

दाङबाट २७ हजार रुपैयाँ लिएर जंगल फर्किए राउटेहरु


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • कामना डेली, दाङ ।दशैका लागि खर्चको जोहो गर्न शुक्रवार दाङ आएका राउटेहरूले २७ हजार रुपैयाँ नगद बोकेर जंगल फर्किएका छन्। जंगलमा परम्परागत जीवन जिइरहेका राउटे समुदायलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार र जिल्ला प्रशासन कार्यालयले ७ हजार रुपैयाँ प्रदान गरेको छ। दैलेखबाट सहायक मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा बिहीबार बेलुका दाङ आएका राउटेहरु दशैँ खर्चका लागि शुक्रबार विभिन्न सरकारी कार्यालयमा समेत पुगेका थिए ।उपमहानगरपालिकाले उनीहरुलाई खाजा, खाना खुवाएको र २० हजार रुपैयाँ दशैँ खर्च उपलब्ध गराएको उपमहानगरपालिक प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । त्यसैगरी नगद ७ हजार रुपैयाँ र उनीहरुलाई दैलेख जाँदासम्म भाडा नलाग्ने गरी बस समितिसँग समन्वय गरेर पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । लोपाेन्मुख समुदायको सूचीमा रहेका राउटेहरुलाई केही वर्षदेखि सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।जंगलमा बस्ने, जंगलकै कन्दमूल तथा जीवजन्तुहरु मारेर खाने गरेका राउटेहरु दैलेखबाट दशैँ खर्च जुटाउन दाङमा आएका हुन् ।‘हामीसँग दशै मान्ने खर्च छैन, केटाकेटीहरुलाई लगाउने लुगा छैन,’ राउटेका अगुवा नारायण शाही भन्छन्, ‘सरकारले दिने भत्ताले हामीलाई खान पुग्दैन, यहाँका ठूलावडाहरुले सहयोग गर्नुहुन्छ की भन्ने अपेक्षाले दाङ आएका हौं ।’ दैलेखको एउटा जंगलमा बस्दै आएका झण्डै २ सय जना  बस्दै आएका छ्न ।‘नयाँ कपडा र मार (बली) अर्थात् देउतालाई चढाउने बोका माग्ययौं। दशैंमा हाम्रा जनतालाई मिठो खानेकुरा चाहिन्छ,’ मुखिया शाहीले भने, ‘जनताले एक जोडी सेतो कपडा र ८/१० वटा बली मागेका छन्।’
    सरकारले दिएको भत्ताले दशैं खर्च नपुग्ने उनको भनाइ छ। ‘भाँडा पनि बिक्दैनन्, शिकार पाइँदैन, भत्ताले मात्रै कसरी पुग्छ?’ उहाले भन्नुभयो। जंगलमा शिकार नभेटिएपछि दैनिकी निर्वाह गर्न निकै गाह्रो भएको उहाँको भनाइ छ।दैलेखको गुराँस गाउँपालिकाले गत ३१ असारमा ४२ घरधुरीका एक सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र प्रदान गरेको थियो।

    Advertisement

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...