• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्युठानमा पनि भव्यताका साथ मनाईयो परिवार योजना दिबस


  •   बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार , प्युठान । आज राष्ट्रीय छैटौ परिवार योजना दिबस प्युठानमा पनि भब्य रुपले मनाईएको छ । ‘किसोर किसोरीको सहभागीता, परिवार योजना सेवाको सुनिस्चितता’ भन्ने मुल नाराका साथ जिल्लाका थुप्रै स्वास्थ सस्थामा यो दिबस मनाईए पनि प्युठान नगरपालिकाले भने फरक ढ्ङ्गले मनाएको छ । प्युठान नगरपालिकाको आयोजना, एड्रा नेपाल प्युठान र मेरिस्टोप्स सेन्टर प्युठानको आर्थिक सहयोगमा नगरपालिकाका १२ वटै स्वास्थ सस्थामा यो दिबस भव्यताका साथ मनाईएको हो । अरु स्वास्थ सस्थामा जस्तै नगरपालिका अन्तर्गतका सापडाडा स्वास्थ चौकिमा पनि स्वास्थ्य सस्थाका प्रमुख गोबिन्दराज घिमिरेको अध्यक्षता र एड्रा नेपाल प्युठानका परियोजना अधिकृत जुना सारुमगरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिती सारुले नेपालमा २०७१ सालदेखी परिवार नियोजन दिबस मनाउदै आएको र अहिलेदेखी सोहि दिवसलाई परिवार योजना दिवसको नामबाट मनाउन लागेको बताउनुभयो । साथै उहाले किसोर किसोरी मैत्री , परिवार योजना ,समाधान , महत्त्व ,फाईदा , र आमा बच्चाको स्वास्थ अबस्थाका बिसयमा समेत जानकारि गराउदै अनिश्चित गर्भधारण रोक्न ,आमा बच्चाको स्वास्थ सुधार गर्न , उपयुक्त जनान्तर कायम राख्न ,लैङ्िगक समानता र अधिकारका लागी , शिक्षा र आर्थिक उपार्जनका लागी र परिवारको जिवनस्थर सुधार्न समेत परिवार योजना आबस्यक रहेको बताउनुभयो । जिल्लाका बिभिन्न संघ सस्थाहरुसङग सहकार्य गर्दै एड्रा नेपालले पनि स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु अगाडी बढाईरहेको सारुको भनाई छ।त्यस्तै धर्माबती स्वास्थ चौकी बाग्दुलापनि मेरिस्टोप्स सेन्टर प्युठानका प्रमुख कृष्ण के सि को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै केसिले स्वस्थ आमा बच्चा र परिवारको बिसयमा ध्यान दिन सबैलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बिभिन्न बिधालयका किसोर किसोरीहरु स्वास्थ आमा समुहहरुको उत्साहजनक सहभागीता रहेको थियो।

    Advertisement

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...