• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

यी हुन एन आई सि एसिया बैकंका नया चमत्कारहरु


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान। एन आई सि एसिया बैंकले पछिल्लो समयमा डिजिटल बैंकलाई आक्रमक रुपमा बिस्तार गर्दै आएको छ । प्युठानका होटल तथा पसल हरुमा पि ओ एस मेसिन र क्यु आर कोड राख्ने सम्झौता गरि गतसाता देखि डिजिटल बैंक मार्फत सिधै ग्राहकको खातामा भुक्तानी दिने ब्याबस्था मिलाएको हो ।सम्झौता अनुसार ग्राहक तथा कर्मचारीले सेवा लिए बापत ५ देखी २० प्रतिशत सम्म छुट प्रदान गर्ने NIC ASIA बैंक प्युठान साखाका प्रबन्धक नरेस रावलले बताउनुभयो । अहिलेसम्म होटल स्वर्गद्वारी दर्सन प्रा ली भिङ्री , जलजला होटल भिङ्री ,कुसल पाहुना घर नयागाउ जस्पुर , हरियाली होटल बाग्दुला , र झिमरुक अर्डर एन्ड सप्लायर्स बाग्दुला संग सम्झौता गरिएको र पराजुली मनिट्रान्सफर प्युठानको बिभिन्न साखाहरु बिच समेत एन आई सि एसिया रेमिटान्स सम्झौता भएको बताउनुभयो । साथै बैंकले आफ्नो २२ औ बार्सिक उत्सबको अबसर देखि नया सुपर चमत्कारी खाता योजना समेत सार्बजनिक गरेको छ । यस योजनाबाट आफ्नो परिवारको सुरक्षाका लागी रु १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने जस अन्तर्गत परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पुर्ण असक्तताका लागी रु १ करोड सम्मको बिमा सुबिधा , दम्पतिको लागी २५ घातक रोगहरुको लागी ३० लाख सम्मको बिमा सुबिधा , र परिवार को लागी रु १ लाख ५० हजार सम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । देसभर २९९ साखा बिस्तार गरेको यस बैंकले प्युठानमा पहिलोपटक क्यु आर कोर्ड को स्थापना गरेको छ । हाल सम्म प्युठान मा २४ सय जनाको खाता खोलिएको रावलले बताउनुभएको छ ।सुपर चमत्कारी खाता अन्तर्गत बैंकका ग्राहकहरुले देसभरका कुनैपनी बैंकको कुनैपनि ए टि एम बाट निसुल्क रुपमा रकम निकाल्न सक्ने र डिजिटल बैंक सिस्टमबाट क्यास लेस , छिटो सेवा , सुरक्षित सेवा र जहाबाट जतिबेला पनि सेवा पाउन सक्ने उहाले बताउनु भयो । साथै बैंकले अहिले देसभरी ३४७ एटीएम ,र ५८ बिस्तारित काउन्टर स्थापना भई संचालनमा रहेको छ ।

    Advertisement

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation