• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बौद्धिक अपाङ्ग बालबालिकालाई पत्रकार दीपक जीएमको सहयोग


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • दाङ । पत्रकार दीपक जीएमले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आमा विष्णदेवी घर्तिको तेस्रो पुण्यतिथीको अबसर पारेर घोराही उपमहानगरपालिका १४ बालमन्दिर प्राविमा अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेलकुद सामग्रीहरु, तन्ना र फुलफूल सहयोग गर्नुभएको हो ।विद्यालयमा ३६ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् । त्यसमध्य २४ जना आवासीय रुपमा अध्ययन गर्छन् भने बाँकी घरबाट आउने जाने गरेको विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले जानकारी दिनुभयो । पत्रकार जीएमले खेलकुद सामग्रीहरुमा दुई वटा फुटवल, एउटा क्यारम बोर्ड, २३ थान तन्ना र फलफूलहरु विद्यालयका प्रधानाध्यापक भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेल्नको लागि खेलकुदको सामग्रीहरुको अभाव रहेको थियो भने तन्नाको समस्या भएपछि आफुले सहयोग गरेको पत्रकार दिपक जिएमले बताउनुभयो । जन्मदिन लगाएत विभिन्न अवसरमा सो विद्यालयलाई सहयोग गर्दै आउनु भएका पत्रकार जीएमले बालबालिकाहरुको विकासमा टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरेको बताउनुभयो ।

    Advertisement

    प्रदेश स्तरकै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अध्ययन गर्ने विद्यालय निर्माण हुन थालेको बालमन्दिर प्राविमा दाङ सहित छिमेकी जिल्लाहरुबाट समेत बालबालिकाहरु अध्ययन गर्न आउछन् । तर आवस्यक पुर्वाधार र स्रोत नभएका कारण बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो । विद्यार्थीहरुको लागि सरकारले छात्रवृत्ती प्रदान गर्दै आएको छ । तर त्यसले अपुग भएको छ भने विद्यालयको आफ्नै स्रोत नहुँदा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न समस्या भैरहेको थियो । यहि अबस्थामा सरकारले प्रदेश स्तरीय नमुना विद्यालय निर्माण गर्ने योजना सुरु गरेको हो ।

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation