• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

विद्यार्थीका प्रतिभालाई उजागर गर्न अखिलले सहयोग गर्नुपर्छ: युवा नेता ढकाल


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह। नेकपा रुपन्देहिका जिल्ला कमिटी सदस्य तथा विद्यार्थी ईन्चार्ज राजेन्द्र ढकालले अनेरास्ववियुले नेता मात्र बनाउने मात्र नभई युवा एवं विद्यार्थी भित्र रहेका प्रतीभालाई उजागर गर्न सहयोग गर्नुपर्ने बताउनु भएको छ । रुपन्देही जिल्ला क्षेत्र नं १ मा क्षेत्रीयस्तरको अगुवा कार्यकर्ता भेला तथा तिज बिशेश कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै युवा नेता ढकालले दुई पार्टी एमाले र माओबादी केन्द्र बिच एकता भएपछी बिचार र गतिबिधी समेत एउटै हुनुपर्ने धारणा राख्नुभयो।उहाले दुई पार्टी र तिनका संगठनले अब संयुक्त रुपमा कार्यक्रम गर्ने समेत बताउनुभयो।अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्षेनं १ को संयुक्त आयोजनामा शुक्रबार देवदह आदर्श बहुमुखी क्याम्पसको सभाहलमा अगुवा कार्यकर्ताहरु बिच तथा तिज बिशेश कार्यक्रम सम्पन्न गरेको हो। कार्यकर्ता भेलामा नेकपा जिल्ला कमिटी सदस्य तथा विद्यार्थी ईन्चार्ज राजेन्द्र ढकालको प्रमुख आतिथ्यता , नेकपा जिल्ला कमिटी सदस्य तथा विद्यार्थी सह-ईन्चार्ज बिष्णु थापा, अनेरास्ववियु केन्द्रिय सदस्य सरोज पोख्रेल ,नेकपा जिल्ला कमिटी सदस्य तथा देवदह नगर अध्यक्ष प्रकाश अर्याल , अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष लेखनाथ खनाल ,अनेरास्ववियु (क्रान्तिकारी)जिल्ला कमिटी संयोजक रुपेश पौडेल,अनेरास्ववियु जिल्ला नेता साजन भण्डारी,अनेरास्ववियु जिल्ला नेता शेषकान्त पोख्रेल,अनेरास्ववियु जिल्ला नेता विष्णु खत्री ,अनेरास्ववियु जिल्ला नेता कृष्ण पौडेल ,अनेरास्ववियु जिल्ला नेता दिपक चापागाईं, अनेरास्ववियु जिल्ला नेता नवीन थापा सारु,अनेरास्ववियु जिल्ला नेता प्रकाश न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रस्तुति पनि प्रस्तुत गरेका थिए । अनेरास्ववियु जिल्ला नेता अर्जुन गैरेको अध्यक्षतामा भएको कार्यक्रम सागर न्यौपानेको स्वागत र नवीन गैरेको संचालनमा भएको थियो। भेलामा २ संगठनका करिब १०० जनाको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...