• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

अन्नपुर्णमा अन्तर बिधालय स्तरिय तिज गित प्रतियोगिता सम्पन्न


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ३ धारापानीमा रहेको अन्नपूर्ण माध्यमिक बिधालयमा आज अन्तर बिधालय स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ। ग्लोबल सेनिटेसन फन/युन हेविटाटको सहयोग र प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचिको सहजीकरणमा प्रतियोगिता सम्पन्न भएको हो। मेरो बिधालय सफा स्वच्छ र सुन्दर बिधालय शिर्षकको तिजगितमा भुमिकास्थानका वडा न १,२,३र ४ का पाँच ओटा बिधालयको सहभागीता रहेको थियो । उक्त तिजगित प्रतियोगितामा प्रमुख अतिथिको आसन बाट बोल्दै भुमिकास्थान नगर प्रमुख रेशम थापाले बिधालमा मात्रै सरसफाइ नभइ भुमिकास्थान नगरपालिका र सिङ्गो जिल्ला भर पुर्ण सरसफाइमा लाग्न सम्पुर्णलाई आग्रह गर्नुभयो उक्त तिजगित प्रतियोगितामा भुमिकास्थान नगरपालिका शिक्षा अधिकृत टुकलाल सापकोटा भुमिकास्थान नगरपालिका वडान ३ का अध्यक्ष बालकृष्ण वन्जाडे युन हेविटाटका शिवराज न्यौपाने प्रकाश सचेतन समुह प्रागका निर्देशक प्रेमनारायण गैरे अन्नपूर्ण माध्यमिक बिधालय ब्याबस्थापन समितिका अध्यक्ष डन्डपाणी भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो भने तिजगित प्रतियोगितामा शिवराज न्यौपाने संयोजक रहेको ३ सदस्यीय मुल्यांकन समिती रहेको उक्त प्रतियोगितामा अन्नपूर्ण माध्यमिक बिधालय भुमिकास्थान प्रथम लक्ष्मी आधार भुत बिधालय दृतिय बाल शिक्षा माध्यमिक बिधालय र प्रवाकर माध्यमिक बिधालय तृतीय र भगवती आधारभुत बिधालय सान्त्वना भएको थियो भने उत्कृष्ट नित्य तर्फ लक्ष्मी आधारभुत बिधालयका छात्रा अम्शु र अप्सरा आले रहेका थिए । बिजयी टिमलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने तिजगित प्रतियोगिता अन्नपूर्ण माध्यमिक बिधालयका बालक्लवका अध्यक्ष विशाल खनालको अध्यक्षता र जुनियर रेडक्रस सर्कलका अध्यक्ष मुना पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...