• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अपाङ्ग सितालाई सामाजिक अभियन्तले बनाइ दिए घर


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । जन्मजात अपाङ्ग रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले घर बनाइ दिएका छन् । जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर–७ सुकुम्बासी लाइनमा बस्ने शारीरिक अपाङ्गता भएकी सीता पन्थीलाई घर निर्माण गरिदिएका हुन् । तम्घासको पुतलीबजारमा दुबै खुट्टा नचल्ने अबस्थामा रहेकी पन्थीलाई अपाङ्ग मैत्री घर निर्माण भएको छ । तम्घास बजार नजिकै रहेर पनि कसैले पनि उनिहरुको अबस्था बारे जानकार थिए या भएर पनि वस्ता भएन । तर यहाँका केहि सामाजिक अभियान्तको सहयोगले अपाङ्ग पन्थीलाई घर निर्माण भएको हो । बृद्धाआमासँग निकै कष्टपूर्ण अबस्थामा बस्दै आएकी पन्थीलाई तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा तम्घासमा रहेका अरु आदा दर्जन संस्थाको सहकार्यमा घर निर्माण गरिदिएका हुन् । सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी समाजसेवी अम्बीका श्रेष्ठ घर निर्माण गर्न बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् । उनले सुरुमै आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश नम्बर ५ सामाजिक बिकास मन्त्रालय सहित झण्डै ५० जना भन्दा वढि व्यक्ति एवं संघ संस्थाको सानो–सानो सहयोगमा घर निर्माण सम्पन्न भएको थियो । निर्माण भएको घरमा आर्थिक रकम सँगै निर्माण गर्न नेपाली सेना बिरभद्रजंग गुल्म गुल्मीले निर्माण् सम्पन्न गर्न सम्पूर्ण श्रमदान गरेको थियो । सरकारी तथा गैर सरकारी एवं बिभिन्न व्यक्तिहरुको ४ लाख वढि रकममा निर्माण भएको घरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिका गुल्मीकी उपप्रमुख सिता भण्डारीले हस्तातरण गरेकी हुन् । निर्माण गरिएको घर हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले घर निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले राज्यको तर्फबाट अपाङ्गहरुलाई सहयोग गर्ने निति अनुसार सहयोग हुँदै आएको बताइन् । तर घर निर्माण गर्न धेरै रकम खर्चिनु पर्ने कारण सम्पूर्ण रकम व्यहोरर्न नसकेपछि केहि रुपमा भएपनि सहयोग गरेको बताइन् । कार्यक्रममा आपा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले संस्थाको तर्फबाट पुरै घर निर्माण गर्ने रकम नभएकाले अभियान चलाएर निर्माण गरिदिएको बताइन् । उनले घर निर्माण गर्न धेरै संघ संस्थाको अमुल्य सहयोग रहेको बताइन् । आपाङ्गको क्षेत्रमा बिभिन्न व्यक्तिको सहयोगले यस्ता समाजमा रहेका अति बिपन्न अबस्थामा रहेका व्यत्तित्वलाई सहयोग गर्न सकिएको बताइन् । घर निर्माण भएपनि केहि रकम तिर्न र घरको लागि अझै केहि सामाग्री आबश्यक रहेको बताइन् । घर हस्तातरण कार्यक्रममा निर्माण समिति अध्यक्ष अम्बीका श्रेष्ठले निर्माण कार्यमा सहयोग गर्ने र श्रमदान गर्ने नेपाली सेना बिरभद्र जंग गुल्मका गुल्म पती सेनानी रबिन्द्रि महर्जन सहित सबैलाई धन्यवाद दिइन् ।घरमा आमाछोरी मात्रै त्यो पनि एउटि बृद्ध र अर्की अपाङ्ग रहेकाले सत्यशाही कला केन्द्र संगठनले खानाको लागि सहयोग गर्दै आएको बताइनु । उनले घर निर्माण भएपनि अरु थप सहयोगको जरुरी उनिहरुलाई आबश्यक रहेको बताइन् । घर हस्तातरण कार्यक्रममा निर्माण समिति, श्रमदान गर्ने बिरभद्रजंग गुल्मका नेपाली सेना, समाज सेवी लगायत स्थानियको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...