• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सुनवल नगरपालिका वडा नं. १२ र स्थानिय नागरिकविच सार्वजनिक सुनुवाई ।


  •   शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।सुनवल नगरपालिका वडा नं. १२ र स्थानिय नागरिकविच शनिवार भुमहीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आफ्ना नागरिकहरुलाई सुशासनको प्रत्याभुति गराउने उद्घेश्यले आयोजित सो कार्यक्रममा वडा सचिव कृष्ण बहादर आलेले आफ्नो वडामा आर्थिक वर्ष २०७५÷७६ मा भएका सेवा प्रवाहको अवस्था र विकास निर्माणका गतिविधिहरु लगाएत विषयमा जानकारी गराएका थिए । वडाले आर्थिक वर्ष २०७५÷७६ मा आफ्नो वडाभित्र ५ करोड ६२ लाख २९ हजार रुपैँया बराबर रकम विकास निर्माण कार्यमा खर्चिएको छ । जसअन्र्तगत नगरपालिकाको तर्फबाट १ करोड ९८ लाख ४ हजार रुपैँया तथा ६०÷४० योजना अन्र्तगत ९८ लाख २५ हजार रुपैँया उपलब्ध भएको थियो । त्यस्तै प्रदेश सरकार मार्फत २ करोड ४६ लाख रुपैँया उपलब्ध भएकोमा वडाको फरौली टोलमा डिप वोरिङ्ग कार्यका लागि छुट्टाइएको २ करोड ६ लाख रुपैँयामध्येको निर्माण चरणमै छ भने अन्य रकम विकासमा खर्च भैसकेको वडा सचिव आलेले वताए । यसैगरि वडामा सासंद विकास कोषबाट २० लाख रुपैँया उपलब्ध भएको थियो ।यस्तै वडाले गत आर्थिक वर्षमा ५९ लाख ६६ हजार २ सय ७१ रुपैँया कुल आम्दानि गरेको छ । जुन आम्दानि रकम आर्थिक वर्ष २०७४÷७५ मा भन्दा सत्र लाख रुपैँयाले वृद्घि छ । नगरपालिका भित्रका १३ वडामध्ये १२ नं. वडा सबैभन्दा बढि राजश्व संकलन गर्ने वडाको रुपमा नगरको नगरसभाबाट सम्मानित भैसकेको छ ।कार्यक्रममा उपस्थित वडावासीहरुले चालु आर्थिक वर्षमा सडक व्यवस्थापन तथा ढल निकास कार्यलाई प्राथमिकता दिनुपर्ने, डुवान क्षेत्रहरुमा सहज पानी निकासका लागि उचित योजना ल्याउनुपर्ने, हाटबजारलाई ब्यवस्थित गरिनुपर्ने, विधुतिय समस्या हटाइनुपर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, स्वच्छ खानेपानीको सहज वितरणको ब्यवस्था गराउनुपर्ने लगाएत विषयमा वडाध्यक्ष समक्ष सुझाउ गरेका छन् ।त्यस्तै वडाध्यक्ष यमलाल पाण्डेले वडावासीको सुझावलाई मध्यनजर गर्दै आगाामि दिनमा पनि वडावासीको सेवा तथा विकासमा पारदर्शि ढङ्गबाट अगाडि बढ्दै जाने र वडावासीबाट आएका सुझावलाई यस वर्षको विकास कार्यक्रममा समेट्ने विश्वास दिलाए ।वडाध्यक्ष यमलाल पाण्डको अध्यक्षता, सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रममा वडा सदस्य जितेन्द्र पटेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालन योजना शाखाका कर्मचारी पुरुषोत्तम ढकालले गरेका थिए ।

    Advertisement

    शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation