• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

जगार्हामा एम्बुलेन्स सहितको उपचार सेवा सुरु, सर्पदंशका बिरामीलाई सजिलो


  •   बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
  • कामना डेली,सुनवल। सर्पले डसेका बिरामीहरुको उपचारका लागि प्रहरी युक्ती तालिम महाविद्याल जगार्हाले उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित महाविद्यालयले बुधबारबाट एम्बुलेन्स सहितको उपचार केन्द्रबाट सेवा सुरु गरेको हो । प्रहरी र समुदायको साझेदारीमा एम्बुलेन्स सहितको सर्पदंश केन्द्र सञ्चालनमा ल्याइएको हो । जिल्लामा सर्पदंशको छुट्टै उपचार केन्द्र थिएन । परासी जिल्ला अस्पतालमा सर्पदंशको सामान्य उपचार हुँदै आएको थियो । उपकरण र दक्ष चिकित्सक नहुँदा सर्पले डसेका बिरामीहरु पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सञ्चालन गरिएको सर्पदंश केन्द्र र बुटवल जानुपर्ने बाध्यता थियो । पश्चिम नवलपरासी विषालु सर्पको डसाईबाट प्रभावित जिल्ला भएकाले महाविद्यालयका प्राचार्य नलप्रसाद उपाध्यायको पहलमा केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनाका लागि नगरपालिकाले २५ लाख उपलव्ध गराएको छ । कुल ३३ लाख लागतमा निर्माण भएको केन्द्रमा स्थानीय र महाविद्यालयकै प्रहरीको ८ लाख बराबरको जनश्रमदान छ । केन्द्रबाट सर्पदंशसँगै स्थानीयको निमित उपचार सेवा पनि सुरु गरिएको महाविद्यालयका प्राचार्य उपाध्यायले जानकारी दिनुभयो । बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले संयुक्त रुपमा उपकरण र औषधि उपलव्ध हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो । प्रदेश सरकार र नगरपालिकाले कार्डियाक, इसिजी लगायतका ६६ प्रकारका उपकरण र औषधि उपलब्ध गराएका छन् । उपचारका लागि महाविद्यालयकी निरीक्षक डा. सुष्मा केसीसहितको पाँच जना स्वास्थ्य टोली रहेको छ ।

    Advertisement

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation