• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ऐतिहाॅसिक महत्व बोकेको नाच्ने डाॅडाको ईतिहाॅस परम्परा र तीज महोत्सव


  •   मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। नाच्ने डाॅडा बागलुङको एक महत्वपुर्ण धार्मिक ठाउॅ हो । प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा त्यहाॅ परम्परगत तीज मेला हुॅदै आईरहेको छ । झण्डै २ सय वर्ष पुरानो ईतिहाॅस बोकेको गलकोट नगरपालिका ७ मल्मको नाच्ने डाॅडामा दिदीबहिनी आमाहरु तीजको दिन जम्मा भएर वर्षभरिका दुख पिडा वेदनालाई गीत र नाच मार्फत प्रस्तुत गर्दै आईरहेका छन । यसपाली तीज मेलालाई तीज महोत्सवको रुपमा आयोजना गरिएको छ । समुद्री सतह देखि १५ सय मिटरको उचाईमा अवस्थित नाच्ने डाॅडाको तीजमा दिदीबहिनीहरु भेला भएर तीजका पुराना भाकामा नाचगान गर्दै आएकोले यस स्थानको नाम समेत नाच्ने डाॅडा रहन गएको बुढापाकाहरु बताउ छन । पहिला धेरै वर्ष सम्म सामाजिक संस्था घुम्टे युवा परिवार र जनहित माध्यमिक विद्यालयले नाच्ने डाॅडामा तीज मेला धेरै पहिलेबाट गर्दै आईरहेका थिए । वि.सं २०६४ सालमा उक्त स्थानको संरक्षण सम्वर्दन गर्दै मौलिक तीज मेलालाई निरन्तरता दिन नाच्ने डाॅडा संरक्षण समाज नामक सामाजिक संस्था स्थापना भए पश्चात अहिले समाजले तीज मेलालाई निरन्तरता दिदै आएको छ । विशेष गरि गलकोट क्षेत्र र आसपासबाट तीजमा त्यहाॅ हजारौ दर्शक र श्रद्वालु भक्तजनहरु त्यहाॅ पुग्ने गर्दछन । नाच्ने डाॅडामा ऐतिहाॅसिक धार्मिक महत्व बोकेको शिद्वेश्वर शिवालय मन्दिर समेत रहेको छ । २ सय वर्ष पुरानो ईतिहाॅस बोकेको मन्दिरलाई सिद्वेश्वर शिवालय सेवा समितिले धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न गुरु योजना समेत अगाडी बढाएको छ । १सय भन्दा बढि शालिग्राम र पुरातात्विक हिसाबको मन्दिर निर्माण गर्न सिलन्यास समेत भईसकेको छ । यस वर्ष हरितालिका तीजको अवसरमा तीज महोत्सव हुॅदै छ । आगामी भदौ १५ देखि १६ गतेसम्म हुने महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, झाॅकी, बृहत तीज गीत प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीजगीतमा नाचगान, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने समाजका अध्यक्ष कोपिला खडकाले जानकारी दिईन । नाच्ने डाॅडा संरक्षण समाजको मुख्य आयोजना र सिद्वेश्वर शिवालय सेवा समितिको आयोजनामा सञ्चालन हुने तीज महोत्सव सफल पार्न तयारीलाई तिव्र पारिएको सचिव कोपीला थापाले जानकारी दिईन । सचिव थापाका अनुसार तीज महोत्सवमा ज्येष्ठ वृद्वा महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, सहयोगदाता, अक्षयकोषदाता, कलाकार, पत्रकारलाई समेत सम्मान गरिने समाजले जनाएको छ । महोत्सवको पुर्व सन्ध्यामा सडक, बाटोघाटो, टोल सरसफाई समेत गर्न लागिएको बताईएको छ ।

    Advertisement

    मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...