• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सिकाई उपलब्धि खस्किएपछि बिधालयमा अन्तरक्रिया शुरु


  •   शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल, प्युठान।प्युठान नगरपालिका वडा  नम्ब्बर ७ मा रहेकाे क्षेत्रबिकास माध्यमिक बिधालयमा बिगत भन्दा अहिलेको शैक्षिक सत्रमा   बिधार्थिकाे सिकाई उपलब्धि न्यून अाए पछि शिक्षक अभिभाबक बिधार्थि चिन्तित हुन थालेका छन।जिल्लामै सामुदायिक बिधालय तर्फ चर्चित र प्युठानकाे शिक्षित क्षेत्र मानिने स्थानको बिधालयमा हाल नाै जना दरबन्दि, चार जना निजि स्राेतका शिक्षक छन। भने एक जना बिधालय सहयाेगि छन ।शिशु कक्षादेखि अाई ए सि एजि सम्म जम्मा ४ सय ४८ जना बिधार्थि अध्ययनरत छन।शैक्षिक अबस्था खस्किदा शिक्षकमाथि अाराेप अाउनु स्वाभाविक भएको बताउदै शिक्षकले १० बजे देखि ४ बजेसम्मकाे समय बिताउने भन्दा बिधार्थिलाई सिकाउनेमा ध्यान दिनुपर्ने प्युठान नगरपालिकाकाे स्राेत ब्याक्ति बिष्णु प्रसाद पाेख्रेलले बताउनु भयाे।उहाले भन्नुभयाे सरकारि बिधालयमा सरकारले लाखाै रुपैया खर्चेर शिक्षाकाे गुणस्तर बृद्वि गर्न लगानि गरेकाे छ तर अभिभाबकले नबुझेर प्राईभेट स्कुलहरुमा ठुलाे धनरासि खर्चगरेर छाेराछाेरि पढाउदा सामुदायिक बिधालयकाे गुणस्तर र बिधार्थि संख्या घटेकाे हाे ।यसमा सरकारकाे कुनै दाेष छैन अभिभाबक स्वयम् सचेत रहनुपर्ने अन्तरक्रिया कार्यक्रमकाे संबाेधन गर्दै उहाले बताउनुभयाे।कमजोर बिधार्थि माथि शिक्षककाे नजर कम हुदा र बिधार्थि स्कुल समयमा बिधालय बाहिर छाडा हुदा न शिक्षकले न अभिभाबकले चासाे नदिदा बिधालयकाे गुणस्तर घटेकाे कार्यक्रममा बाेल्ने बक्ता तथा अभिभाबकले बताएका छन।बिधालयमा प्रसस्त स्राेत साधन उपलबध हुदाहुदै बिधालय काे अतिरिक्त गुणस्तर खस्कदा अाफु दुखि भएकाे क्षेत्रबिकास माध्यमिक बिधालयका बिधाफय ब्यबस्थापन समितिका अध्यक्ष उमराम पैाडेलले बताउनुभयाे ।साे बिधालयका प्रधानाध्यापक पिताम्बर खड्काले अन्तरक्रिया कार्यक्रममा बिधार्थि शिक्षक अभिभाबक र शिक्षाबिदहरुलाई बिधालय सुधार गर्न कसरी लाग्दा ठिक हुन्छ र अहिले सम्म भएका कमि कमजाेरि पक्षलाई केलाउदै सकरात्मक दिशा तिर लाग्न र बिधालयलाई नमुना बनाउन शिक्षाकाे गुणस्तर बृद्वि गर्न सबैकाे साथ सहयाेग काे अपेक्षा गर्दै लागि पर्ने बताउनु भयाे।कार्यक्रमकाे प्रमुख अतिथि तथा प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज गाैतमले सरकारि बिधालयमा शिक्षक र बिधालय सुधार गर्न नसकेमा बिधार्थि बाेडिङ स्कुलमा जान बाध्य हुन्छन् ।बिधार्थि शिक्षक र अभिभाबक बिचकाे सुचना प्रसारणमा बिशेष ध्यान दिन हुन अाग्रह गर्नुभयाे ।नगरपालिकाले ब्यबहारिक रुपमा निसुल्क शिक्षा र अभिबृद्विका लागि तीन कराेड रुपैया छुट्टयाइएको जानकारि गराउनु भयाे ।अन्तरक्रिया कार्यक्रममा शिक्षक बिधार्थि अभिभाबक र बुद्विजिकिकाे उपस्थित रहेकाे थियाे।

    Advertisement

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...