• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

सुरक्षित गर्भपतन सेवाप्रती सकारात्मक बन्दै महिला


  •   बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । पछिल्लो समय प्युठान जिल्लावासी सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै गएका छन । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको करिब १७ वर्षको अवधिमा परम्परागतरूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा सुधार आएको मेरि स्टोप्स सेन्टर जुम्री प्युठान का प्रमुख कृष्ण के सिले बताउनुभयो । सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स सेन्टर जुम्री प्युठानले बिहिवार झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल कलेज भौकामा अध्ययनरत उद्यम बिकास सहजकर्ता (EDF)अन्तर्गतका बिध्यार्थिलाई प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो ।प्रजनन स्वास्थ्य,सुरक्षित गर्भपतन सेवा, असुरक्षित गर्भपतन गर्दा आइपर्ने समस्या र जटिलता, गर्भपतन बारे नँया कानुनी व्यवस्था लगायतका बिषयमा प्रशिक्षण गर्दै के सि ले उद्यम बिकास सहजकर्ताले ग्रामीण तथा शहरी क्षेत्रको समुदायमा काम गर्नुपर्ने हुदा यस्ता जनशक्तिलाई लक्षित गरि कार्यक्रम गरिएको बताउनुभयो ।सुरक्षित गर्भपतन गर्दा महिलालाई हुने सहजता र सेवाका बारेमा स्थानीयस्तरका महिलाहरु जानकार हुँदा सो सेवाप्रति महिलाहरु सकारात्मक हुँदै गएको उहाँको भनाई छ । कुनै समय गर्भपतनलाई ठूलो मान्ने नेपाली समाज बिस्तारै परिवर्तन हुँदै सुरक्षित गर्भपतन सम्बन्धि जनचेतना जगाउन र नागरिकहरुमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन यस्ता कार्यक्रमले धेरै सहयोग पुर्याएको कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले बताउनुभयो ।उहाँले असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पुर्याउनुका साथै गाँउसमाजमा सचेतना फैलाइरहेकोमा खुशी व्यक्त गर्नु भयो ।जिल्लाका ग्रामिण भेगमा रहेका समुदाय र कलेजहरुमा अध्ययनरत किशोर–किशोरीहरु संग यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाका बारेमा छलफल गरि असुरक्षित गर्भपतनले हुन जाने खताराका वारेमा सचेत गराउने कार्य समेत भईरहेको सस्थाले जनाएको छ ।

    Advertisement

    बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...