• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

जापानमा तीज कार्यक्रम हुॅदै संकलित रकम सामाजिक कार्यमा


  •   बुधबार, साउन २९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।पछिल्लो समय जापानमा धेरै गलकोटेहरु वैदेशिक रोजगारीको रुपमा कार्यरत छन । त्यहाॅ रहेका गलकोटबासीको हक, हित अधिकार सॅगै समृद्व गलकोट निर्माणमा संस्थागत रुपमा उनीहरु सकृय रहॅदै आएका छन । यसै सिलसिलामा गलकोट समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेको छ । यस संस्था जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु मध्यकै अग्रणी संस्थाको रुपमा सन २००६ देखि जापानमा कृयाशिल रहॅदै आएको छ । संस्थाले स्थापनाकाल देखि नै गलकोटमा हुने मेला महोत्सव देखि आपत विपत अनि सामाजिक क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आईरहेको छ । यस वर्ष हरितालिका तीजको अवसरमा आयोजित तीज कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकी जापानमा पुगी आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन । सो अवसरमा जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्थाले प्रत्येक वर्ष तीज पर्वमा कार्यक्रम गर्दै आईरहेको छ । यस वर्ष तीज कार्यक्रम जापानको राजधानी शहर टोकियो नाकानो स्थित जेरो हलमा सेप्टेम्बर २ तारिक दिउॅसो ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए । जापानमा हिजो आज दर्जनौं संघ संस्थाले तीज कार्यक्रम गर्दै आईरहेका छन । गल्कोट समाज जापानले विगत २००६ देखि नै विभिन्न खाले तीज कार्यक्रम गर्दै आईरहेको संयोजक साहानीले बताए । सात समुन्द्र पारी विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई विभिन्न चाड पर्वहरुमा प्रदेशमा रहेको महशुस् नगराई एक अर्कामा भेटघाट तथा दुखसुख साट्ने अवसर मिल्नुका साथै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिनेछन । कार्यक्रममा संकलित रकम सामाजिक कार्यमा खर्च गरिने समाजले जनाएको छ । कार्यक्रममा सह-आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ । मेला अवधिभर जापानमा रहेका सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा सहभागी भई मेला सफल पार्न अपिल गरेको छ ।

    Advertisement

    बुधबार, साउन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation