• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीका पत्रकार खत्री पुरस्कृत


  •   शनिबार, साउन २५, २०७६ मा प्रकाशित
  • कामना डेली, गुल्मी । गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्री पुरस्कृत भएका छन् । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैठौं जिल्ला अधिबेशनको अबसरमा सदरमुकाम तम्घासमा राखेको कार्यक्रमा पुरस्कृत गरेको हो ।गुल्मीमा रहेर एक दशक वढि समय यता पत्रकारिता गर्दै आएका खत्रीलाई जिल्लाको सांगीतीक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता’ पुरस्कारले पुरस्कृत गरेको हो । पुरस्कृत भएका खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले नगद र सम्मान पत्रले सम्मन गरेका थिए ।पत्रकार खत्री नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष समेत रहेका छन् । उनि जिल्लामा रहेर राष्ट्रिय र स्थानिय सञ्चार माध्यममा काम गर्दै आएका छन् ।प्रतिष्ठान गुल्मीले प्रत्येक अधिबेशनको अबसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार खत्री सहित अरु ३ जना सामाजिक व्यक्तत्वलाई पनि सम्मान गरिएको थियो ।जिल्ला सदरमुकाम तम्घासमा सर्बप्रथम मोटरबाटो ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मदाने गाउँपालिका १ निवासी बैकुण्ठबहादुर चन्द र शिबिलइन्जिनियर रेसुङ्गा नगरपालिका वडानम्बर ८ निवासी हिराबहादुर भलामीलाई सम्मान गरिएको थियो । प्रतिष्ठान गुल्मीका संस्थापक एवं निर्वतमान अध्यक्ष रेसुङ्गा नगरपालिका वडानम्बर १३ निवासी खुमबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।चन्द र भलामीलाई जिल्लाको बिकासको निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै बिकास दुतको रुपमा सम्मान गरिएको थियो । भने खत्रीलाई प्रतिष्ठान गुल्मीमा रहेर कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।त्यस्तै संस्थालाई सहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रिय निर्वतनमान अध्यक्ष चन्द्र शर्मा, पत्रकार मदन खनाल, उत्कृष्ट सदस्य तर्फ प्रकाश बस्नेत, सञ्जीवनी अर्याल, समाजसेवी मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।‘पुराना श्रष्टा र सर्जकलार्ई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ शनिवार गुल्मीको सदरमुकाम तम्घासको वालमन्दीर परिसरमा सांस्कृतिक कार्याक्रमहरु सहित गुल्मी लोक तारा दुईको उत्कृष्ट छनोट र जिल्ला शाखाको छैठौं जिल्ला अधिबेशन पनि सम्मपन्न गर्दै छ । अधिबेशनको अबसरमा २ दर्जन बढि राष्ट्रिय कलाकारसँगै साँस्कृतिक कार्यक्रम राखिएको थियो ।कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गरेको गुल्मी लोक तारा दुइलाई सम्पन्न गर्ने सहयोगी संथालाई पनि सम्मान गएको थियो ।

    Advertisement

    शनिबार, साउन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation