• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाई सम्पन्न


  •   शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान नगरपालिका ९ मरन्ठानामा आर्थिक वर्ष २०७५/०७६ को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । बिहिवार वडा कार्यालय मरन्ठानाले एक कार्यक्रमको आयोजना गरि गत आर्थिक बर्षमा वडाले गरेको बार्षीक प्रगती र आयव्यय सार्वजनिक गरेको हो ।कार्यक्रममा जनताको गुनासो र वडाको बार्षीक प्रगतीका बिषयमा शुरु भएको सार्बजनिक सुनुवाईमा सेवाग्राहीहरुले आफ्ना गुनासो मेयर ,वडा अध्यक्ष सामु राखेका थिए । सार्बजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य , बिकास योजना , कृषि, महिला अधिकारका लगायत नगरपालिकाका सम्पूर्ण गतिबिधिहरुका बिषयमा प्रस्नोत्तर गरिएको थियो ।बिषयगत रुपमा वार्ड अध्यक्ष तथा नगर पालिकाका मेयर एबम वडा सचिब लाई जनताले आफ्ना गुनासा, सुझाव तथा प्रतिक्रियाहरु राखेका थिए ।
    नगरपालिकाले गर्ने राजस्व संकलन प्रक्रिया निकै झन्जटिलो भएको स्थानियहरुको गुनासो रहेको थियो भने, वडाले आगामी दिनमा सिपमुलक, आयमुलक तालिम दिनुपर्ने र समग्र बिकाशका निम्ति दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने स्थानियको सुझाब दिएका थिए ।वडामा अघिल्लो बर्षको तुलनामा कार्यप्रगती भएको देखिए पनि अझै धेरै काम गर्न जरुरी रहेको बताउदै आफ्नो वडालाई बिकासको नमुना बनाउन कुनै कसरत बाकी नरहने वार्ड नम्बर– ९ का अध्यक्ष नेहरसिह के .सि ले बताउनुभयो ।जनताले प्रत्यक्ष रुपमा राख्न र भन्न नसकेको र थाहा नपाएको बिषयबस्तुलाई सार्बजनिक सुनुवाइले चिरेको उहाँको भनाई छ।सो अवसरमा बोल्दै प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलेअब बिकाशको चरण शुरु भैसकेकाले बजेटको अभावमा कुनै पनि कार्यक्रम नरोकिने बताउनुभयो । उहाले राजस्व संकलनको प्रारम्भीक चरण भएकोले केही सास्ती भएको भएपनी केही समय देखी नै सबै वडा कार्यालयहरु बाटै सेवा लिन सकिने व्यवस्था हुने बताउनुभयो ।त्यस्तै नगरपालिका र वडा कार्यालहरुमा स्रोत साधान र कर्मचारी अभावले सेवा प्रभावमा केही समस्या हुने भएपनी चाडै समस्या समाधान हुने प्रतिबद्धता जनाउनुभयो । वडामा प्युठान नगरपालिकाको अनुदान १ करोड तेत्तीस लाख दुई हजार पाँच सय , चालू अनुदान- ३ लाख छ्यालिस हजार ,सामाजिक सुरक्षा तर्फ ५१ लाख ७९ हजार ,दुई सय ,प्रधानमन्त्री रोजगार कार्यक्रम – ५ लाख, प्रधानमन्त्री कृषि आधुनिकिकरण (जोन)-२१ लाख ६९ हजार , प्रदेश सरकार अनुदान -१ करोड २४ लाख १५ हजार ,बृहत दाङ उपत्यका सिचाइ कार्यालय अनुदान ५३ लाख ३५ हजार ,रास्ट्रपति महिला उत्थान कार्यक्रम – ६ लाख ५० हजार गरि जम्मा ३ करोड ६९ लाख २६ हजार , ७ सय बाट विभिन्न शिर्षकमा खर्च गरिएका प्रतिबेदन वडा सचिब ध्रुब जि सि ले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नगरपालिका कार्यपालिका सदस्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी समाजसेवी लगायत स्थानियको उपस्थिति रहेको थियो ।

    Advertisement

    शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation