• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अपाङ्गता ब्यक्तिलाई स्थानिय स्तरबाटै परिचयपत्र बितरण


  •   शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङको लमही नगरपालिकाले असाहाय अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र वितरण कार्य सुरु गरेको छ । नजिकैको स्थानिय सरकार बाट परिचय पत्र पाउँदा अपांगता भएका ब्यक्तिहरु लाई थप सहज भएको छ भने परिचय पत्रकै लागि घोराही पुग्नुपर्ने बाध्यता हटेको छ । लमही नगरपालिका अन्र्तगतका प्रत्यक वडाबाट आएको सिफारिसका अाधारमा महिला पुरुष गरी ३५० जना आपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न थालिएको लमही नगरपालिका महिला बालबालिका सामाजिक विकास उपशाखाका प्रमुख शान्ता शर्माले जानकारी दिईन । सरकारले असाहाय अपाङ्गता परिचयपत्र वितरण गर्न स्थानिय पालिकाहरुलाई जिम्मा दिएपछि दाङ्गका अशक्त अपांगता भएका ब्यक्तिले स्थानिय सरकार बाटै परिचय पत्र पाउने भएका हुन् । यो भन्दा अघि दाङ्गका सबै अपांगता भएका ब्यक्तिलाई महिला तथा बालबालिका शाखा घोराहीबाट अपाङ्गता परिचयपत्र उपलब्ध गराईन्थ्यो । तर अहिले स्थानिय सरकार बाटै परिचय पत्र पाउने भएपछि दाङ्गका अपांगता भएका ब्यक्ति हरूलाई राहत मिलेको छ ।लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी सुध्य चौधरीले पहिले परिचय पत्रका लागि घोराही पुग्नुपर्ने बाध्यता सुनाए । सरकारले स्थानिय पालिकामा यो सुविधा नदिएपछि चौधरी जस्तै दाङ्गका सबै अपांगता भएका ब्यक्तिहरु घोराही पुग्नुपर्ने बाध्यता थियो ।

    Advertisement

    अपांगता भएका ब्यक्तिलाई बाहिर भित्र गर्नपनि धौधौ भएको बेला घोराही पुग्नुपर्ने बाध्यता चानचुने भने होईन ।त्यसैपनि बैशाखी र ह्विलचियरको सहारामा दयनिय जीवन जिईरहेका अपांगता भएका ब्यक्तिलाई लाईनमा उभिएर पालो कुर्नुपर्ने बाध्यता कम त होईन । तर, अहिले यस्ता बाध्यता सबै हटेको लमही नगरपालिका वडा नम्बर ३ वनगाँउ निवासी दिलबहादुर डाँगिले बताए । “परिचयपत्रको लागी घोराही जान र आउन हामिलाई निकै सकस हुन्थ्यो, फेरी भनेको बेला गाडिपनि नपाउने, डाँगिले भने-जसोतसो घोराही पुगेपनि भिडले गर्दा समयमा पचियपत्र बन्दैन थियो ।”लमही नगरपालिका नगर उप–प्रमुख देवका बेल्वासेले अपाङ्गता पचियपत्र वितरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धनमा जोड दिने बताइन । उनले तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन तथा राज्यद्वारा तोकिएका सेवा, सुविधाको उचित व्यवस्थापन गराउने प्रतिबद्दता जनाईन ।

    शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...