• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्युठानमा ५ सय लिटर अबैध घरेलु मदिरा नष्ट्र


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्रहरीले अवैध रुपमा उत्पादन भएको झण्डै पाँच सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार प्युठान नगरपालिका ९ ठुलासिम,ददेरी ,कल्लेरी , फुर्केशल्ला र रिपाहाबाट नियन्त्रणमा लिईएको झण्डै पाँच सय लिटर मदिरा नष्ट गरेको हो । करिब २० देखी ३० हजार मुल्यको मदिरा नष्ट्र गरिएको स्थानिय रबिन्द्र भण्डारीले बताउनुभयो । मरन्ठाना प्रहरी कार्यालय र प्युठान नगरपालिका ९ को संयुक्त प्रयासमा मदिरा नष्ट गरेको मरन्ठाना प्रहरी प्रमुख टीका बहादुर कुवरले जानकारी दिनुभयो ।‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरी नष्ट पारिएको छ, उहाले भन्नुभयो ‘निरन्तर अभियान चलाएर घरेलु मदिराको उत्पादन र बेचबिखनमा कडाइ गर्छाैं ।’ घरेलु मदिराकै कारण घरेलु हिंसा र झैझगडा बढेकाले त्यसको रोकथामका लागि पनि नियन्त्रण आवश्यक रहेको उहाको भनाई छ। पछिल्लो समय जिल्लामा प्रहरीले मदिरा बिरुद्ध चेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको भएपनि स्थानियले त्यसको वास्तानै नगरी प्रतिबन्धित तथा अबैध मदिरा बिक्रि बितरण गर्नथालेकाले कार्वाहि तथा चेतावनी स्वरुप मदिरा नष्ट नष्ट गर्ने अभियान थालिएको सुनाउदै उहाँले भन्नुभयो, “हामी मदिरा बन्द गर्ने अभियान चलाइ रहेका छौँ,व्यापारीहरु लुकीछिपी अवैध मानिएको मदिरा बिक्रि गर्नथालेपछि नष्ट गर्नै पर्ने अवस्था आयो ।”घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको प्युठान नगरपालिका ९ का अध्यक्ष नेहर सिह के सि ले जानकारी दिनुभयो ।राज्यले प्रतिबन्ध गरेको कार्य जनताले मान्नुपर्ने दायित्व भएको उल्लेख गर्दै यस्ता विकृति जन्य कार्य भन्दा राम्रो कार्यको विकल्प सहित वडमा आउन समेत के सि ले स्थानियलाई आग्रह गर्नुभयो। घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुने उहाँको भनाई छ।प्रहरीले जिल्लामा बिक्रि बितरण हुने अबैध मदिरा नियन्त्रणकाका लागी सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने काम गरिरहेको छ ।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation