कामना डेली,काठमाडौं। हिन्दुहरुको महान पर्ब हरितालिका तिजको अवसरमा चमेरो म्युजिकको प्रस्तुतिमा गायक श्रीधर अधिकारी र मन्जु ज्योति पाण्डे ( गौडेल) को तिज गित तिरैमा बजारमा आएको छ । उक्त गितमा श्रिधर अधिकारी र मन्जु ज्योति गौडेलको स्वर रहेको छ । साथै शब्द/ संगित पनि गायक श्रिधर अधिकारीले नै गरेको छन । भने गितको थेगो लक्ष्मण अधिकारीले बनाएको हुन ।यस गितमा बिशेष गरि चर्चित गायक,मोडल राम्जि खाँड़ र मेनुका थापाको अभिनय रहेको छ । यस गितमा सानो छदाँको साथिसंग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र कियाकलप हरुलाई सझदै अहिले धैरै पछि को भेट र माया प्रेमिका कुराहरु गितमा सुन्न र हेर्न पाईन्छ । गितमा निकै मौलिक खालको शब्दहरु रहेको छन ।साथै यस गितको छायांकन करन चैसर, सम्पादन , मनोज कार्किले गरेको छन भने गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालीले गरेका हुन ।
श्रीधर र मन्जुको तिज गित ‘तिरैमा’ सार्वजनिक (भिडियो हेर्नुहोस)
श्रीधर र मन्जुको तिज गित ‘तिरैमा’ सार्वजनिक (भिडियो हेर्नुहोस)

Advertisement
तपाईको प्रतिक्रिया