• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गौमुखीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सप्पन्न


  •   बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी, ठुलाबेसी प्युठान । गौमुखी गाउँपालिकाले आवधिक वर्ष ०७५/०७६ को तेस्रो चौमासिक बजेट खर्चको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालय लिवाँसेमा उक्त कार्यक्रम गरिएको हो। गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाले सेवा प्रवाह र बजेट खर्च गर्दा भएका समस्याहरूको बारेमा सहभागीहरूले प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई उपस्थितिको लागि सूचना नगरेको र जानकारी गराइएकालाई पनि समयमै सूचना नदिएको सहभागीहरूले गुनासो गरेका थिए । गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गर्ने र आवश्यक कागजात बारे एकैपटक जानकारी दिने कार्यलाई थप प्रभावकारी बनाउने, गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधा तथा कार्यक्रम गतिविधिबारे सम्बन्धित सेवाग्राहीसम्म सूचना प्रवाहलाई व्यवस्थित गर्ने, प्रत्येक ३/३ महिनामा स्वत: सार्वजनिक गर्नुपर्ने सूचनाहरू र बजेट खर्च नियमित रूपमा सूचना पाटीमा टाँस गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको छ । कार्यक्रममा गाउँपालिकाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) गाउँपालिकाका अध्यक्ष मान बहादुर थापा र राष्ट्रिय जनमोर्चाका तर्फबाट भरत बहादुर केसीले राजनैतिक पुर्वाग्रहको आधारमा योजना छनौट र सेवा प्रवाह भएको गुनासो गर्नु भएको थियो भने गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाउनु भएको थियो ।कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ प्युठान र सहजीकरण युथ ढेभ्लपमेन्ट सेन्टरले गरेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघ प्युठानका सचीव विजयसिंह भारतीले गर्नु भएको थियो ।

    Advertisement

    बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...