भरतसन्तोषी,काठमाडौ।एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अन्यायमा परेका छुट अस्थायी करार,राहत,बालबिकास लगायत शिक्षक कर्मचारीलाई न्याय दिलाएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाले एकीकृत अखिल शिक्षक संगठनको कार्यलय बागबजारमा बोल्दै यसप्रकारको भनाइ राख्नु भएको हो।नेपालमा शैक्षिक क्षेत्रका धेरै शिक्षक कर्मचारी विभेदकारी नितिको चपेटामा परेको बताउदै यसप्रकारको बिभेदलाई निकास दिन संगठन कटिबद्ध रुपमा लागि परेको बताउनुभयो।तत्काल अन्यायमा परेका छुट अस्थायी करार,राहत,बालबिकास,उमावि शिक्षक लगायतका मुद्दालाई नितिगत सुधार तथा उपयुक्त पदस्थापना गर्न संगठन लागि परेको बताउनुभयो।हेर्नुस् भिडियो:-
Advertisement