• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अनेरास्ववियुले गर्यो विषादीको विषयमा अन्तरक्रिया कार्यक्रम


  •   शनिबार, साउन ११, २०७६ मा प्रकाशित
  • कामना डेली, देवदह । विद्यार्थी संगठन अनेरास्ववियु देवदह नगर कमिटीले  शनिवार समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।अनेरास्ववियु नगर कमिटीले बिषादी रहित तरकारी तथा फलफुल खाऔँ, स्वास्थ जीवन जिउँ’’ भन्ने विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहुनु भएका प्रदेश नं.–५ का प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपानेले अनेरास्ववियले अहिलेको जल्दो बल्दो समस्यालाई समाधानका लागि यस प्रकारको जनचेतनामुलक कार्यक्रम आयोजना गरेकोमा विद्यार्थी संगठनलाई धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले सरकारले विषादी तरकारी तथा फलफुल आयात गरेको नभई विषाी चेकजाँच गरी ल्याउन खोजेको र त्यसलाई आम जनसमुदायमा षडयन्त्रकारीहरुले भ्रम फैलाउन खोजेको आरो लगाउनु भयो ।कार्यक्रममा बोल्दै डा. न्यौपानेले अवका दिनमा देवदह वासीहरुले आफैले उत्पादन गरेको ताजा र विषादी रहित सागसब्जी र तरकारी प्रयोग गरी आफैमा आत्मनिर्भर हुन आब्हान गर्नुभएको थियो ।कार्यक्रममा नेकपा देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्याल, नेकपाका नेता टिकाराम चापागाई, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष डण्डापानी भट्टराई, देवदह वडा नं. ४ का वडाअध्यक्ष दिपक चापागाईं, अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य तथा देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण पौडेल लगायतले बोल्नुभएको थियो ।देवदह नगरपालिका वडा नं–८ स्थित वाच कार्यालयमा भएको कार्यक्रममा देवदह नगरपालिका अन्तरगतका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, समाजसेवी ब्यक्तित्वहरु र स्थानिय समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कृषकहरुलाई विभिन्न जातका तरकारीहरुको वीउविजन र सचेत रहनका लागि प्रचा समेत वितरण गरिएको थियो ।अनेरास्ववियु देवदह नगर कमिटी अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका नेता अर्जुन गैरेको सञ्चालन, मिलन पाण्डे स्वागत र नविन गैरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation