• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

तिजका लागि यमुनाले ल्याईन’बुट्टे फरिया’ (भिडियोमा हेर्नुहोस)


  •   शनिबार, साउन ११, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै छ । बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् । यसै वर्ष तीज गीतको भिँडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको मायाँ प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ । गत वर्ष चर्चित गायक खुमन अधिकारीसंग अर्यालको माहुरी बोलको तिज गीतले दर्शक तथा श्रोताहरुको राम्रो साथ एंव मायाँ पाएको थियो । यस वर्ष यमुनाको बुट्टे फरिया संगै सानु ढलकेर नाच बोलको तीज गीत समेत केही दिनमा सार्वजनिक हुन लागेको चुलबुले सुन्दरी गायिका यमुनाले जानकारी दिईन । यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको बताएकी छिन् ।सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगित रहेको बुट्टे फरियाको म्यूजिक भिडियोमा मदन खड्का र रिना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विरेन्द्र भट्टको सम्पादन, अनिल राईको छायाकंन रहेको भिडियोको मदन खड्काले निर्देशन गरेको गायिका अर्यालले बताईन ।यसै गरि सानु ढलकेर नाँच बोलको तिज गीतमा यमुना अर्यालसंगै दिपक कुमाल सर्गमको स्वर रहेको छ । प्रसंन्न म्यूजिक प्रा.लि.को प्रस्तुतीमा रहेको तीज गीतमा अम्मर घर्तिको लय तथा शब्द रहेको छ । हेमन्त शिशिरको एरेन्ज तथा मिक्सिङ्गमा रहेको म्यूजिक भिडियोमा चर्चित मोडेल जेम्स वि.सि र पवित्रा कुमालको अभिनय रहेको छ । गीतमा नमराज घिमिरेको छायाकंन तथा बिरबहादुर थारुको सम्पादन रहेको छ ।

    Advertisement

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...