• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ७. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

  • १०. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

नवीन पौडेलको तीज गीत “बोल्नुपर्छ ओई”


  •   बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
  • काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेको संयुक्त तीज गीत कोसेली ‘बोल्नुपर्छ ओई’ सार्वजनिक भएको छ । गितमा गायक पौडेल र गायिका पुर्णकला बिसीले आवाज दिएका छन।नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “बोल्नुपर्छ ओई” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको भएको गायक पौडेलले बताउनुभयो । यो गीत राज्यका विभिन्न अङ्ग र कर्मचारी ढिलासुस्ति एबम भ्रस्टाचारका बिरुद्द निक्कै नै चोटिलो प्रहार गरिएको छ। त्यसोत नवीन पौडेल यथार्थपरक अनि समयसापेक्ष गीत गाउनमा माहिर छन।
    धेरै भयो नबोलेको बोल्छु आज फेरि,
    देशको यो हाल हुदा पनि क्यारी बसम हेरि- बोल्नै पर्छ ओइ आइज ओइ साहिली आइज ओइ माइली तितामिठा मनका कुरा खोल्नै पर्छ ओइ।
    समाचार सुन्दा छक्क पर्छिन घरमा बुढी आमा
    प्रहरीले समातेसी सुन भयो रे तामा- बोल्नै पर्छ ओइ।
    यश अघि तीजमा “दुखका दिन गए सरकारले घर घरमै ग्यास ल्याइदिन्छ अरे हेर्दा हेर्दै नेपाली भाग्यमानी भए, जोगाउनै गाह्रो फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो,सत्य कुरा बोल्छु नेपालमा आम्दानी राजनीतिमा रैछ यहि बर्ष भित्रमा नया पार्टी खोल्छु लगायतका दर्जनौ गित पौडेलले पस्केका छन।
    चर्चित सर्जक दिग्गज धरौलीको लय तथा शब्द रहेको उक्त गित Bishnu ghimire युटुव च्यानलबाट आजै सार्वजनिक भएको हो । गितमा चर्चित मोडल एव निर्देशक शंकर बिसी र रिना थापाले अभिनय गरेका छन। सुमधुर स्वरका धनी द्धय पौडेल र बिसीको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।बुधबार मात्र गायक पौडेल अन्तरास्ट्रिय कलाकार मन्च नेपाल शाखाको उपाध्यक्ष मा पुन: निर्बाचित भएका छन।

    Advertisement

    बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    भर्खरै

    • १.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • २.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ३.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ६.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    • ७.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ८.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation