• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

वडा कार्यालयले दियो एकल महिलालाई सावुन बनाउने तालिम


  •   बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ ले एकल महिलालाई साबुन बनाउने तालिमको दिएको छ । उनिहरुलाई अात्म निर्भर बनाउने उद्देश्यले एक हप्ते सावुन वनाउने तालिम दिइएको वडा कार्यालयले बताएको हो।कार्यालयले वडा अन्र्तगत एघार जना एकल महिलाहरुको समूहलाई साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिममा सहभागी अमृता चौधरीले साबुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताईन् । साबुन स्थानिय स्तरमै सजिलै खपत हुने र यसले गर्दा अाफ्नो गर्जो चलाउनमा सहज हुने चौधरीले भनिन् । वडा अन्तर्गतका एकल महिलाहरूले तालिम पश्चात घर खर्च चलाउन सजिलो हुने आशा ब्यक्त गरे । महिलाहरूले तालिम पश्चात साबुन उत्पादन लाई निरन्तरता दिने बताएका छन् । राजपुर ६ गंगदी निवासी रुमादेवि चौधरीले साबुन उत्पादन गर्न सक्ने एक सफल उद्यमी भएको जानकारी दिईन । सिकाईको बेला ३ किलो कच्चा पदार्थबाट ६२ वटा साबुन उत्पादन गथ्र्यौ, अहिले सिक्दै जाँदा एक दिनमा दश किलो कच्चा पदार्थबाट दुईसय दश पिस साबुन उत्पादन गर्दै आएको चौधरीले बताईन । हर्रा, बर्रा, चिउरीको घ्यु, अमला, निम, घ्यु कुमारी लगायतका जडिबुटि गरि नौ किसिमका जडिबुटिको मिसावटमा साबुन उत्पादन गरिएको छ । उक्त नुहाउने साबुनलाई स्थानिय सरकारको नामबाट राज भन्ने नाम दिईएको छ । राजपुर गाउँपालिका भएकाले राज साबुन नामाकरण गरिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम रोकाले जानकारी दिए । उनले दैनिक अाम्दानिले जिवनयापनको लागि सहज हुने र छोराछोरी बाट हेला नपाउने वातावरण श्रृजना गराउने उद्देश्यले तालिमको अायोजना गरिएको जानकारी दिए । राजपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी महिलाहरूलाई आग्रह गरे । यसै बिच वडा कार्यालयले नुहाउने साबुन उत्पादन गर्ने मेशिन खरिद गरेको छ । वडा वडाध्यक्ष श्याम रोकाले वडा कार्यालयले अार्थिक बर्ष २०७४/७५ र २०७५/७६ को १ लाख ८५ हजार रूपैयाबाट साबुन बनाउने मेसिन खरिद गरेको जानकारी दिए । राजपुरमा साबुनको उद्योग स्थापना गरेर साबुनको हव बनाउने लक्ष्य रहेको वडाध्यक्ष रोकाको भनाई छ ।

    Advertisement

    बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation