उमेश बन्जाडे, देउखुरी ।लामो समयसम्म स्वस्थ रहन र शरिरलाई फुर्तीलो बनाईराख्न योग नै सर्वश्रेष्ठ उपाए भएको आज देउखुरिमा आयोजित एक कार्यक्रमका सहभगिले जोड दिएका छन् । गुरु पुर्णीमाको अबसर पारि योग बिज्ञान केन्द्र लालमटिया र भालुबाङको संयुक्त आयोजना सम्पन्न योग शिबीर एवं गुरु सम्मान कार्यक्रका सहभगीले सो विषयमा जोड दिएका हुन् । योग बिज्ञान केन्द्र लालमटीयाका अध्यक्ष गोमा थापाको सभापतीत्व एंव योग बिज्ञान केन्द्र भालुबाङका कोषाध्यक्ष पदम पाण्डेको प्रमुख आतिथ्यता र केन्द्रका जिल्ला प्रतिनिधी शुसिला खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक दिवादेवि आचार्य, समाजसेवि, बुद्धीजबि, स्थानिय नागरिक, पत्रकार र २० जना भन्दा बढी योग शिबीरका प्रशिक्षार्थीको सहभागीता रहेको थियो । सो अबसरमा होमन गर्दै सम्पपुर्ण गुरुहरुप्रति सम्मान प्रकट समेत गरिएको थियो
स्वस्थ रहन र शरिरलाई फुर्तीलो बनाईराख्न योग
स्वस्थ रहन र शरिरलाई फुर्तीलो बनाईराख्न योग
Advertisement
तपाईको प्रतिक्रिया