• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्युठानका तीन स्थानीय तहमा लैंगिक हिसा पिडितलाई सिफारिस संयन्त्र निर्माण गर्ने सहमति


  •   शनिबार, असार २८, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। जिल्लाका तीन स्थानीय तहमा लैंङ्गिक हिंसा पिडितलाई यथासिघ्र र आवश्यक सहयोग गर्न पालिकास्तरमा सिफारिस संयन्त्र निर्माण गर्ने सहमति भएको छ । यसका लागि तीन वटै स्थानीय तहले संयन्त्र निर्माण गर्ने प्रतिवद्धता गरेपछि यस्तो सहमति भएको हो । प्यूठान नगरपालिका सहित माण्डवी र झिमु्रक गाउँपालिकामा डिएफआईडीको आर्थिक सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा माहुरी होम कपिलवस्तुले शुक्रवार होटल आयुश्मा जुम्रिमा आयोजना गरेको सिफारिस संयन्त्र निर्माण सम्वन्धी कार्यशालामा यस्तो सहमति भएको हो । प्यूठान नगरपालिकाका अध्यक्ष अर्जुन कुमार कक्षपतीको अध्यक्षतामा आयोजित उक्त कार्यशालामा ईन्टरनेशलन अलर्टका बरिष्ट सुरक्षा तथा न्याय अधिकृत बिष्णु नेपालीले सिफारिस संयन्त्र निर्माण सम्वन्धी अवधारणाको बारे जानकारी गराएका थिए । कार्यशालामा स्थानीय स्तरमा अन्यायमा परेका घटनाहरुलाई कसरी सेवा दिईदै आईरहेको छ भन्ने अवस्थाको चित्रण सहित छलफललाई शुरुवात गरिएको जनाइएको छ । अन्य ठाउँहरुमा निर्माण गरिएका सिफारिस संयन्त्रहरुको अभ्यासलाई अवगत गराउन तथा लैंङ्गिक हिंसा पिडितलाई यथासिघ्र र आवश्यक सहयोग गर्नको लागि आ–आफ्नो पालिकामा सिफारिस गर्ने उद्देश्य लिएरका कार्यशाला आयोजना गरिएको माहुरी होमका कार्यक्रम अधिकृत दिनेश चौधरीले बताए । कार्यशालामा प्यूठान नगरपालिकाका उपप्रमुख, परियोजनाको कार्यक्षेत्र भएका वडाका वडाध्यक्षहरु, ईलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख तथा अन्य प्रहरीहरु, एकद्धार संकट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति, जिल्ला बार एशोसियशनका प्रतिनिधि, महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधि, निगरानी समुहका प्रतिनिधि लगायत माण्डवी गाउँपालिकाका उपाध्यक्ष, स्वास्थ्य शाखा संयोजक र स्थानीय प्रहरीका साथै झिमु्रक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित स्थानीय प्रहरीको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा तीन वटै पालिकाले सिफारिस संयन्त्र निर्माण गर्ने प्रतिबद्धता सहित झिमु्रक गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले कार्यशालाको समापन गरेका थिए ।यस अघि परियोजना सल्लाहकार समिति गठन गरिसकिएको छ । न्यायिक समिति र प्रहरीले दिने सेवाको गुणस्तरीयतालाई थप मजबुत गर्न तथा समुदाय र न्यायिक निकायहरु बीचको सम्बन्धलाई सुमधुर बनाउन सामाजिक जवाफदेहीता बढाउन समेत कार्यक्रमले सहयोग पुग्ने बताइएको छ ।

    Advertisement

    शनिबार, असार २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation