• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

जेष्ठ नागरिकको सहारा वडा कार्यालय


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । बर्षाको समय, बुढ्यौली उमेर । बृद्द बृद्दालाई राम्रो झुल र छाता चाहिन्थ्यो, गरिव जिन्दगी । राम्रो झुल किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै अाबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । बिपन्न थिए त्यसैले बर्षायाममा छाता र झुलको अाशमा थिए दाङ्गको गढवा गाँउपालिका वार्ड नम्बर ५ का जेष्ठ नागरिकहरु ।त्यही अाशालाई पुर्ती गर्नका लागी बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडा अन्तर्गतका २५ जना जेष्ठ नागरिकलाई सम्मान सहित एक-एक थान झुल, छाता र हर्लेस बितरण गरेको छ ।लक्षित बर्ग कार्यक्रम अन्तर्गत वडा नम्बर ५ ले २२ हजार रुपैया खर्च गरेर ८० बर्ष माथिका जेष्ठ नागरिकलाई एक-एक थान झुल, छाता र हर्लेस बितरण गरेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताए । “जेष्ठ नागरिक हामि सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष भण्डारीले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । जेष्ठ नागरिकको दैनिकि सहज होस् भनेर उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गढवा ५ बोदिपुर निवासी ९५ वर्षीय लिखिराम चौधरीले भने- गाउँ-गाउँमा स्थानिय सरकार अायो भन्थे, अहिले अनुभूति भयो ।’ अर्का जेष्ठ नागरिक गढवा ५ पर्ना निवासी ८७ वर्षीय प्रशादी चौधरीले समय सापेक्ष झुल र छाता पाएकोमा खुसि ब्यक्त गर्दै वडा अध्यक्ष सहित सबै वडा परिवारलाई अागामी सफल्ताको लागि शुभकामना पनि दिए ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...