• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

शिवगढी साहित्य संगमको सातौ वार्षिक उत्सवमा पुरस्कार वितरण


  •   शनिबार, असार २१, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा।  शिवगढी साहित्य संगमको आयोजनामा २०६ औ भानुजयन्ती तथा सातौ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । आज शिवगढी स्कुलको प्रङगणमा भएको कार्यक्रममा शिवराज नगरपालिका वडा न १ स्तरीय आधारभुत तथा माध्यमिक तह तर्फ कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।भानु विशेष साहित्यिक रचना वाचनमा साहित्यअनुरागीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए ।भाषा साहित्य कला र संस्कृति,राष्ट्रको अमुल्य निजि सम्पती भन्ने नारा सहित आयोजित उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको विशेष चर्चा गरिएको थियो ।उक्त कार्यक्रममा भएको प्रतियोगितमामा माध्यमिक तह तर्फ निवन्धमा नेपाल आर्दश माविका सुगम खनाल प्रथम,विनिता खनाल द्धितिय,रंगिलाल माविका प्रेम कहार तृतिय र राष्ट्रिय माविका प्रवशे भुषाल सान्तवना स्थान हासिल गरेका छन ।त्यस्तै मावि तर्फ कवितामा प्रथम आरती क्षेत्री,द्धितिय सिर्जन अधिकारी,तृतिय रवि थारु र सान्तवना अञ्जली सुनार भएका छन । आधाभुत तह तर्फ कविता वाचनमा आराध्य पौडेल प्रथम,रितु गिरी द्धितिय,कृति भण्डारी तृतिय र सुप्रिय पोख्रेल सान्तवना भएका छन । उनिहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।संगमको सातौ वार्षिक उत्सवमा प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष अर्जुन शरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रकाश थारुले प्रस्तुत गरेका थिए ।कार्यक्रममा वोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकमारी थारुले शिवगढी साहित्य संगमले नगरपालिकालाई नै साहित्य पे्रमी बनाएको जनाईन । नगरभित्रका क्षमता भएको साहित्यिक श्रेष्ठाहरुलाई एकजुट बनाएर प्रशंसनिय काम गरेकोमा धन्यवाद दिइन ।कार्यक्रममा हराश शर्मा,ऋषि आजाद,ऋषिकेशव भारद्धाज,निन्यान्द पाण्डे लगाएतले शिवगढी साहित्य संगमको सफलताको कामना गरेका थिए । अर्जुन शरको अध्यक्षता,शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

    Advertisement

    शनिबार, असार २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation