• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

तीन सय बढि  जेष्ठ नागरिकहरुलाई सम्मान


  •   बिहिबार, असार १९, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु, चन्द्रौटा।  कपिलवस्तुको शिवराज नगरपालिका भित्र वसोवास गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नगरपालिका भित्र रहेको ३ सय वढी ८० वर्ष पुरा भएको नागरिकहरुलाई दोसल्ला ओडाई नगद रकमले सम्मान गरिएको छ । विहिवार चन्द्रौटा सामाजिक विकास मंचले आयोजना गरेको कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो ।जेष्ठ नागरिकहरुलाई सम्मान गरौ सभ्य सस्कृतिको निमार्ण गरौ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । जेष्ठ नागरिकहरुलेको स्वास्थ्य परिक्षण समेत गरिएको छ । शिवराज नगरपालिकाको सहयोगमा रहेको उक्त कार्यक्रममा नगरभित्र रहेको जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो । प्रदेश सांसद अर्जुन केसीले उक्त नागरिहरुलाई सम्मान गरेका हुन । जेष्ठ नागरिकहरुलाई लक्षित गरेर सरकारले धेरै योजनाहरु अघि सारेको वताउदै मासिक ३ हजार रुपैया सामाजिक सुरक्षा भत्ता सरकारले जेष्ठ नागरिकहरुलाई दिने निर्णय गरेको वताए ।चुनावका बेला गरेका वाचालाई सरकारले क्रमश पुरा गर्दै जाने भन्दै सवैको गास वास र कपासको ब्यावस्था सरकारले गर्ने उनले जनाए ।सवै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर हैसाला प्रदान गरेको वताए । जेष्ठ नागरिक राष्ट्रका अभिभावक हुन उनिहरुलाई सम्मान गर्नुपर्छ सांसद केसीले भने ।
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरले प्रत्येक वर्ष जेष्ठ नागरिहरुलाई सम्मान गर्ने कार्यक्रमहरु राखेको वताए । नगरले गरेका कामहरुलाई अवलोकन गरेर जेष्ठ नागरिकहरुले  सल्लाह सुझाव दिन आवश्यक रहेको जनाए । उमेरले नेटो कोटेको भएपनि नगरको विकास र समृद्धीको लागी पहल गर्न समेत आग्रह गरे ।शिवराज नगरपालिका १ शिवपुर बस्ने ८५ वर्षिय चुन्नु थारुले नगरले जेष्ठ नागरिकहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे । हाम्रो त उमेरले नेटो काट्यो तर पनि नगरपालिकाले वोलाएर सम्मान दिएकोमा धन्यवाद दिन्छु उनले भने ।कार्यक्रम सामाजिक विकास मंचका अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षता,प्रदेश सांसद अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता,शिवराज नगरप्रमुख नेत्रराज अधिकारी ,उपप्रमुख शिवकुमारी थारु लगाएतको सहभागीता रहेको थियो ।

    Advertisement

    बिहिबार, असार १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation