• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

पिक–आवरमा मालवाहक ट्रकलाई रोक


  •   सोमबार, असार १६, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। प्यूठान नगरपालिकाको व्यस्त बजार क्षेत्रहरुमा पिक–आवरको समयमा मालवाहक ट्रकहरुलाई आवगमनमा रोक लगाईने भएको छ । विहान ९ देखि ११ बजेसम्म रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । जुम्री देखि बाग्दुला बजार क्षेत्रलाई आधार मानि पिक–आवर समयमा सडकमा सवारीको चाप कम गर्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘पिक–आवरलाई कडाईका साथ लागु गर्ने अवस्था देखियो ।’ प्रजिअ गैह्रेले भने, ‘९ बजे देखि साँझको ४ बजेसम्म सडक क्षेत्रमा सवारी पार्कीङ गर्न पाईनेछैन् ।’ साँघुरो सडकमा मालवाहक ट्रक रोकी सामान लोड–अनलोड गर्दा व्यस्त बजार क्षेत्रमा दुर्घटना जोखिमका साथै ट्राफिक जामको समस्या प्रमुख चुनौतीका रुपमा देखिएको थियो ।
    प्यूठानको मुख्य व्यापारिक केन्द्र जुम्री, विजुवार र बाग्दुला क्षेत्र भएकाले यहाँ सवारी चाप तथा बजारमा किनमेल गर्न आउने सर्वसाधारणहरुको भिड नै लाग्ने गर्दछ । प्रशासनले यस अघि विहान ९ देखि ४ बजेसम्म ट्रकहरुलाई प्यूठान उपत्यका प्रवेशमा रोक लगाएको थियो । जस्को व्यवसायीहरुले विरोध गर्न सुरु गरेका थिए । जिल्ला भित्रिएका मालवाहक ट्रकहरु चेरनेटा, दाखाक्वाडी आसपासका खाली ठाँउमा पार्किङ गर्ने गरेका थिए ।
    उद्योग वाणिज्य संघको पहलमा पिक–आवर ९ देखि ११ बजेसम्म कायम गर्ने सहमती भएको संघका अध्यक्ष केदारमान कक्षपतिले बताए । ‘सडकमा मालवाहक सवारीसाधन राखी लोड–अनलोड गरिने छैन् ।’ कक्षपतिले भने, ‘पिक–आवरलाई हामी सबैले कार्यान्वयन गर्नुपर्दछ ।’ व्यस्त बजार क्षेत्रलाई व्यवस्थित गरि व्यवसाय गर्नु व्यवसायीहरुको पनि दायित्व भएको कक्षपतिले बताए ।

    Advertisement

    सोमबार, असार १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation