• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लागुऔषध बिरुद्ध प्युठानमा सचेतनामुलक कार्यक्रम


  •   बुधबार, असार ११, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।लागु औषधको दुरुपयोग र अबैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसको सप्ताहव्यापी कार्यक्रम प्युठानमा सम्पन्न भएको छ ।दिवसको अवसरमा बुधबार सदरमुकाम खलंगामामा प्रभातफेरीको गरिएको छ । जिल्ला प्रसासन कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा प्रभात फेरि गरिएको हो ।प्रभातफेरी पश्चात आयोजित कोणसभामा बोल्दै प्रमुख अतिथि समेत रहेकि जिल्ला समन्वय समितिकी प्रमुख केशव राज आचार्यले पछिल्लो समय युवाहरु लागुपदार्थको दुब्र्यसनीमा लागेको भन्दै यस्ता कार्यलाई निर्मुल पार्न सबै लाग्नुपर्ने बताए । उनले प्युठानमा पनि लागु पदार्थको दुरुपयोग र ओसार पसार भए पनि बाहिर भने नआएको जिकिर गरे।प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले प्युठानमा पनि छिटफुट रुपमा लागुऔषध प्रयोगकर्ताहरु भेटिएको बताए ।उनले युवा वर्ग सबैभन्दा बढि यसमा सक्रिय भएकोले अभिभावकले बढि ध्यान दिनुपर्ने बताए । लागुपदार्थको दुव्यसनि तथा ओसारपसार रोक्न जनप्रतिनिधि, कर्मचारी लगाएत सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले नारा जुलुस र र्यालिले मात्रै लागुऔषधि उन्मुलन नहुने भन्दै गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम गरेर जिल्लाबाट नै लागुऔषध उन्मुलन गर्नुपर्ने विचार ब्यक्त गरे । जिल्लाको विभिन्न क्षेत्रहरुमा गाजा खेती पनी नष्ट गरिएको उनले बताए ।कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन पर्ने नागरिक समाजका सबै बर्ग र तहलाई सहयोग गर्न सरोकारवालाको सुझाव छ।लागुओषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकिय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको उनिहरु बताउछन् ।प्रहरी, स्थानीय र नागरिक अगुवाहरुको सहभागितामा र्यालीले खलङ्गा बजारको परिक्रममा गरि जिल्ला समन्वय समिति को कार्यालय अगाडी कोणसभामा परिणत गरिएको छ । लागु औषधको दुरुपयोग र अबैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसको अवसरमा यही लागूऔषधको दुरुपयोग तथा ओसारपसार सम्बन्धी वक्तित्वकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

    Advertisement

    बुधबार, असार ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...