• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

कैलालीमा झार उखेल्ने देखि ग्राभेल मिलाउने काममा श्रमिक


  •   मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
  • यज्ञराज उपाध्याय,टीकापुर। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत टीकापुर नगरपालिकाका २ सय २९ जनाले काम पाएका छन । प्रधानमन्त्री केपि शर्मा ओलिले बेरोजगारहरुलाई काम दिने भन्दै गत महिनादेखी सुरु गर्नुभएको कार्यक्रम अन्तर्गत अहिले देशैभरीका स्थानीय तहले बेरोजगारहरुको आवेदन माग गरि त्यसबाट श्रमिक छनोट गरेर काममा लगाइरहेका छन । केही स्थानीय तहले भने बजेट सक्ने नाममा श्रमिकलाई झार उखेल्न, सरसफाइ गर्न, पशुहरु लखेट्न लगायतका काममा लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सक्दै गरेको समाचार भाइरल नै बनेका छन् ।यस कार्यक्रम अन्तरगत टीकापुरका ९ वटै वडामा परेका बेरोजगारहरुको आवेदनका आधारमा अहिलेको बजेटले धान्ने गरि श्रमिकहरु छनोट गरि काम सुरु गरिएको छ । जसका लागि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट टीकापुर नगरपालिकाले ८३ लाख बजेट अनुदानमा पाएको छ । चालू आर्थिक वर्षको  असार अन्तिम सम्म यस्को अवधी रहेकाले नगरपालिकाका ८ वटा वडाले भने श्रमिकहरुलाई विभिन्न काममा खटाएर कार्यक्रम सुरु गरेका छन् तर वडा नम्बर १ ले भने अझै कार्यक्रम सुरु नै गरेको छैन । यस कार्यक्रमबाट टीकापुरमा सबैभन्दा धेरै महिलाहरु नै लाभान्वित भएका देखिन्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमा अन्तरगत काम सुरु गरेका सबै वडाले श्रमिकलाई सडकको ग्राभेल मिलाउन, झार उखेल्न, नाली खन्न र सफा गर्न, मर्मत, सरसफाई र रेखांङ्कन गर्न, वृक्षारोपण र जग्गा नक्सांकन गर्न लगायतका योजनाहरु बनाएर काममा खटाएका छन् । वडा नम्बर १ मा मात्रै ७ वटा आयोजनाहरु छन् तर ति आयोजनाहरु निश्चित नभएका कारण काम अझै सुरु हुन नसकेको टीकापुर नगरपालिका रोजगार संयोजक कोमल कृष्ण रावतले बताए । उनले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि २०७६ को दफा ३ बमोजिम नै स्थानीय आवश्यकता अनुसारका आयोजना छनोट गरिएको बताए । संयोजक कोमल कृष्णले यो रोजगार कार्यक्रमा पढेलेखेकाहरुले समेत जस्तोसुकै काम दिए पनि गर्न सक्ने भन्दै आवेदन दिएको बताए उनले बिएड सकेर डिग्री दोश्रो वर्षामा अध्ययनरत युवतीको विवरण देखाउदै राम्रो काम गर्न सक्ने योग्यता र क्षमता भएकाहरु पनि सडक खन्ने, मिलाउने देखि झार उखेल्ने, सफा गर्ने काम गर्न तत्पर भएर आवेदन दिएको बताए ।यो आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाकि रहेको र बजेट पनि कम भएका कारण आवेदन परेका सबैलाई काम दिन नसकेको बताउदै उंनले अर्को आर्थिक वर्ष देखि सबैलाई १०० दिनका लागि काममा लगाईने बताए । टीकापुर नगरपालिकामा जम्मा १० हजार २ सय ४१ जनाको आवेदन परेको थियो ।

    Advertisement

    मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...