• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

कबिता :- मैले फेरि आरन खोल्छु


  •   मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
  • – बिजय बि.क.
    थे हिन्दु राजा
    थ्यो पञ्चायती शासन
    जयजयकार उनैको
    हालीमुहाली उनैको
    तर
    हामरा दुःख’थ्यो उस्तै
    मन्दिरमा पुजा गर्दा मेडा हाम्ले अर्जापेका औजारले छिनिन्थे
    बड लाउदा बजाउथेम
    हाम्ले दमाहा, सहनाई र कर्नाल
    र गुन्जिन्थे मन्दिरसँगै पाखापखेराहरु
    हाम्ले काटेका ध्वजाले रंगिन्थे मुर्तिहरु
    तेही सेराफेरा हामी मन्दिर बाहिरै हुन्थेम
    कुवा, पधेरा’ट पानी लिन ‘विष्टबराजु’ को ज्यु गर्थेम
    यस्तो ब्यवस्था हाम्ला ठिक लागेन
    पञ्च फाल्ने आन्दोलनमा लागिम
    बहुदल ल्याईम, बहुदल ले’र के भो
    बेवस्था फेरेर मात्र नहुने रैच
    ब्यक्ति उही
    सस्कार उही
    चिन्तन उही
    पञ्चेहरु नै बहुदल्का मालिक भएसी
    फेरि उही ताल
    जेथाभरी धामीलाई बेथा हामीलाई भो ।।
    पुरानो सस्कार तोडन
    पुरानो सत्ता बदल्न जनयुद्ध सुरु भो
    हामी जनयुद्धमा सामेल भईम
    हाम्रै आरनमा बने घरेलु बन्दुक
    बने सकेट बमहरु सँगै बने लडाईमा चाहिने सरजामहरु
    खिया लागेका सरजामहरु सहिसलामत बनाईम
    बन्दुक सँगै विचार भएसी लडदै गयौ
    थोरै हारिम धेरै जितिम
    जित्दै जादा कैयन जिवन गुमे
    आन्दोलन र संघर्ष चर्किदै गो
    तेही आन्दोलनले लोकतन्त्र ल्यायो
    तेही आन्दोलनले गणतन्त्र ल्यायो
    तर
    हाम्रो अनुहारमा चमक आएन
    हाम्रो पिडा बीस को उन्नीस भएन ।।
    हिजो हाम्ला संघर्षमा हिडाउनेहरु
    हिजो हाम्रो संघर्षमा आफ्नो जित देख्नेहरु
    आज कोही नवधनाढय भए
    कोही छोटेराजा भए
    तिनै ‘विष्टबराजु’ मा फेरिए
    देशको भातभान्सामा तिनै रमाए
    हाम्ले पाको सानो पित्कोमा’नि आँखा लाए

    Advertisement

    अब यसरी भैन
    हिजो हामी काङग्रेस भ’र लडिम
    माले, एमाले भ’र लडिम
    माओबादी, मधेसी भ’र लडिम
    अब हामी शोषित पिडित एक भ’र लडम
    भुलियो अथवा भुले झै गरियो
    ईतिहास बिसे नर्गचीको
    भुलियो अथवा भुले झै गरियो
    बलिदान गोर्खाली दिल बहादुर रम्तेलको
    कुल्चदै अपमान गरियो
    रगत सेतु बिके को
    अब यसरी कुल्चन नदिम
    सुरुसुरुमा बातले लडम
    बातले मानेनन भने लातले लडम्ला
    लातसँगै चाहिने सरजामहरु हाम्रा आरनमा बनाम्ला
    हिजो हाम्रा आरनमा बन्दुक बनाईम
    खुकुरी बनाईम
    सकेट बमहरु बनाईम
    र अब फेरि पनि ती सरजाम बनाउनेछम
    समयले मागेसी ,
    हाम्रो ईतिहास र संघर्ष कुल्चिदै हिडेसी
    मैले फेरि आरन खोल्छु
    हो मैले फेरि आरन खोल्छु ।।

    मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation