• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्युठानमा ५ जना बिशेषज्ञ डाक्टर आउँदै,उपचार निशुल्क


  •   मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
  • बोमबहादुर परियार , प्युठान ।प्युठानमा यहि असार १४ गते फरक फरक रोग बिसेसज्ञ पाच जना डाक्टर आउने भएका छन । बिगत १० बर्षदेखि जिल्लामा जनतालाइ स्वास्थ सेवा दिदै आईरहेको साह मेडिकल हल जुमृले आयोजना गरेको एकदिने निसुल्क बृहत स्वास्थ परिक्षण सिबिर मा जनरल फिजिसियन डा दिनेस गौतम ,हाड जोर्नी तथा नसारोग बिसेसज्ञ डा युधिस्ठिर गौतम , जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा दिपक कुमार थापा , प्रसुती तथा स्त्रीरोग बिसेसज्ञ मेप्रोस्कोपी सर्जन डा बिष्णु गौतम र नाक काम घाँटी रोग बिसेसज्ञ सहित को टिम प्युठान आउने मेडिकलका ब्याबस्थापक बिनोद बिक्रम साहले बताउनुभयो । साथै एकदिने सिबिरमा विभिन्न रोगको उपचार , भिडियो एक्सरे सेवा, एक्सरे सेवा , ल्याब सेवा आदि निसुल्क रहने उहाले बताउनु भयो । अहिले सबै जनताको चिन्ताको बिसय भनेकै बिरामी पर्नु , उपचार नपाउनु राम्रो उपचार गराउनको लागि बुटवल काठमान्डौ लागाएत धाउन पर्ने समस्या र गरिबिको पिडालाइ मध्यनजर गर्दै एकदिने निसुल्क स्वास्थ सिबिर आफ्नै मेडिकल मा आयोजना गरेको साहले बताउनुभयो । साथै सिबिरमा कुनैपनी रोगका बिरामिहरुको अपरेसन गर्नुपर्नेभएमा सहजीकरण समेत गरि अपरेसन गरिदिने बताउनुभयो । आफुले कमाएको केही रकमबाट विभिन्न समयमा विभिन्न ठाउहरुमा निसुल्क स्वास्थ सिबिर सेवा संचालन गर्दै जनतालाई सेवा दिदै आईरहेको उहाले बताउनु भयो । टाढा टाढाका बिरामिहरुले फोन मार्फत अगृम नाम दर्ता गराउन सक्ने ब्याबस्था पनि रहेको छ । लामो समयदेखि रोग पालेर बस्नुभएका विभिन्न खालका बिरामिहरुले सनिबारको अबसर पारेर आफ्नो उपचार गराई लाभ लिन पनि अनुरोध गरिएको छ । सिबिर असार १४ गते बिहान ७ बजेदेखी साझ ७ बजेसम्म चल्ने छ भने , स्थान साह मेडिकल हल मै सन्चालन हुनेछ ।

    Advertisement

    मङ्गलबार, असार १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation