• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

हाट बजारको उद्घाटन गर्दै प्रदेश सांसद रिजालले भन्नुभयो: ‘मेहनती हातलाई सलाम’


  •   शनिबार, असार ०७, २०७६ मा प्रकाशित
  • श्रीधर भट्टराई,प्यूठान। कृषकका उत्पादनलाई विक्रि बितरणमा सहयोग पुराउने उदेश्यले ऐरावती गाउँपालिका वडा न २ बर्रौला बजारमा आज एक कार्यक्रमको आयोजना गरी कृषि हाट बजारको उद्घाटन गरिएको छ । हाट बजारको उद्घाटन गर्दै प्यूठान क्षेत्र न १ का प्रदेश सासंद हरि रिजालले कृषका आवाज अब मूख्य मुद्धाका रुपमा लिन सबैमा आग्रह गर्दै कृषकले काम गर्न छाडे हामी सबै भोकै हुनु पर्ने अवस्था श्रृजना हुने भएकाले कृर्षकका मेहेनती हातलाई सबैले सलाम गनुपर्ने बताउनु भयो । सासंद रिजालले जमान फेरीएकाले कृषि पेसालाई आधुनकिकिरण गर्दे लैजान कृषक दाजुभाइ दिदिबहिनीलाई आग्रह गर्नुभयो । कार्यक्रमा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कृषी पेशालाई आधुनिकिकरण गर्दै ऐरावती गाउँपालिकालाई आत्म निर्भर बनाउन हामी सबै लागि परिरहेको बताउनु भयो । कृषक हामी सबैका मालि भएकोले कृषि पेशालाई सम्मानीत पेशा बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले पढलेख गरेका युवायुवतीले कृषी पेशालाई आधुनिकिरण गर्दै त्यस तर्फ लाग्न अनुरोध गर्नुभयो । उहाँले बिदेशी भुमीमा गर्ने काम स्वदेशमा कृषि क्षेत्रमा गरे गाउँपालिका आत्म निर्भर हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले कृषि यस क्षेत्रको मूख्य पेशा भएकोले कृषि पेशाबाटै आत्म निर्भर गराउने वाताबरण श्रृजना गर्न आफुहरु लागि परेको बताउनु भयो । ऐरावती गाउँपालिका स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले हाट बजारको सफलताको कामना गरेका थिए । सुनगाभा कृषि सहकारी संस्थाका अध्यक्ष नुम प्रसाद श्रेष्ठले हाट बजारको संरक्षण गर्दै आगामी दिनमा कृषकका उत्पादलाई विक्रि वितरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नभयो । कार्यक्रममा कृषि तथा पशुका विभिन्न विधामा नियमीत कार्य गर्ने कृषकहरुलाई सम्मान समेत गरिएको थियो ।

    Advertisement

    शनिबार, असार ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...