• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ७. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ८. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ९. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • १०. काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

म्याद गुज्रीएका औषधी विकटका स्वास्थ्य चौकीमा


  •   शनिबार, असार ०७, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान÷जिल्ला स्वास्थ्य कार्यालय प्यूठानबाट मातहतका स्वास्थ्य चौकीहरुमा म्याद गुज्रिएका औषधीहरु पठाईएको पाईएको छ । विकट क्षेत्र मानिने नौबहिनि गाँउपालिका वडा नं. ८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरी महिलाको रक्तस्राव रोक्न महत्वपूर्ण मानिएको अक्सोटोसिन इन्जेक्सन म्याद गुज्रीसकेको अवस्थामा आफुहरुले पाएको फोप्ली स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए । ‘३० एम.पुल सुई एक्सपाएर भएको थियो ।’ शाहले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधीहरु पालिकामा १ महिना स्टोर भएछ ।’ समयमै पालिकाले औषधी नपठाउँदा औषधीको म्याद कट्न गएको शाहले बताए । ‘अक्सोटोसिन हामीसंग स्टक पनि थियो ।’ शाहले भने, ‘अत्यावस्यक औषधीहरु आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गर्ने गरेका छौँ ।’उता स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले यस चालु आवमा कार्यालयले औषधीहरु खरिद नगरेको बताएका छन् । प्रदेस तथा केन्द्रबाट औषधीहरु आउने गरेको र आफुहरुले सिधै स्थानीय तहहरुमा औषधी पठाउने गरेको सुवेदीले बताए । ‘स्वास्थ्य चौकीहरुको माग वमोजिम औषधीहरु पठाउँछौ ।’ सुवेदीले भने, ‘स्थानीय तहमा गएका औषधीहरुलाई मातहतका स्वास्थ्य चौकीहरुमा वितरण गर्न पालिकाहरुले नै ढुवानी गर्ने व्यवस्था छ ।’ समयमै ढुवानी नहुँदा औषधीहरुको म्याद सकिने अवस्था आउने सुवेदीको बुझाई छ । ‘पालिकाहरुले पनि लापरवाही गर्न भएन, समयमै औषधी पठाउन प¥यो ।’ सुवेदीले थपे ।स्वास्थ्य संस्थाहरुमा पछिल्लो समय केही संघसंस्थाले अनुगमन गर्दा स्वास्थ्य कार्यालयसंग समन्वय नगरेको सुवेदी बताउँछन् । ‘अनुगमन आफै गर्नुहुन्छ तर प्रतिवेदन हामीलाई आउँदैन ।’ स्वास्थ्य प्रमुख सुवेदीले भने ‘ के अनुगमनको विवरण सामाजिक संजालमा हालेर पुग्ने हो ?’ कम्तिमा १८ महिना म्याद भएको औषधीहरु खरिद गर्ने कानुनी व्यवस्था रहेको उनले बताए ।२०७५÷०७६ मा संघिय सरकारको सशर्त अनुदानबाट सोझै स्थानीय सरकारमा औषधी खरिदका लागि बजेट आउने र अपुग बजेट वित्तिय समानिकरण मार्फत पालिका तथा नगरपालिकाहरुले छुट्टाउने गरेका छन् । स्वास्थ्य सेवा विभाग र प्रादेशीक मेडिकल स्टोर मार्फत स्वास्थ्य कार्यालयलाई औषधीहरु आउने गरेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।निशुल्क अत्यावस्यक औषधी व्यवस्थापन अन्तर्गत अस्पताललाई ७० थरि, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८ थरि, स्वास्थ्य चौकीमा ३५ थरि तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरिका औषधीहरु निशुल्क रुपमा पाईन्छ । यी बाहेक जनस्वास्थ्य गतिविधिका संम्पूर्ण औषधीहरु निशुल्क हुने स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ । आधारभुत स्वास्थ्य जनताको मौलिक हकसंग जोडिएकाले औषधीको चुस्त व्यवस्थापनमा संघ, प्रदेस र स्थानीय सरकारविच प्रभावकारी समन्वय हुन जरुरी देखिन्छ ।

    Advertisement

    शनिबार, असार ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    भर्खरै

    • १.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • २.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ३.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ४.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ५.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ६.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    • ७.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    • ८.
      लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...