• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ३. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ४. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ७. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • १०. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

‘सजाएको थिए तिमीलाई’ भिडियोमा अभिनय गर्ने मौका तपाईलाई


  •   बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं। संचारकर्मी तथा निर्देशक भोला सुबेदी (आर्जे प्रणब) को संगीतमा तयार भएको गीत “सजाएको थिए तिमीलाई। .” को लिरिकल भिडियो सार्वजनिक भएको छ। संचारकर्मी भरत घिमिरेको शब्दमा तयार भएको आधुनिक गीत स्याड भर्शनमा तयार परेकाछन। करिब दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्दशक १७ भन्दा बढी नेपाली फिल्ममा मुख्य शाहायक निर्देशक भएर काम गरिसकेका आर्जे प्रणबको संगीतमा यो पहिलो कोसिस हो। करिब ९ वर्ष देखि रेडियोमा बोल्दै आएका प्रणब त्यहि संगीतको श्रोता हुँदै अहिले संगीत भर्न सकेको उनले बताए।गायक ओम सुनारको स्वर र एरेन्जमा तयार भएको यस गीतको संगीत उनले भिडियोको अनुरुप कथा बुन्दै संगीत भरेको उनले बताए यस गीतको भिडियो निर्माणको क्रममा रहेको उनले जनाकारी दिए। ” अहिले लिरिकलको जमाना छ र पहिला अडियो सार्वजनिक गरौ र यसबाट पाएको प्रतिक्रिया पछि बल्ल भिडियो निर्माण गर्ने छु।”तुलसा नारायाण क्रीयटिभ मिडियाले बजार ब्यबस्थापन गरेको यस गीतको भिडियोको लागि लिड मेल तथा फिमेल मोडल आबसेकता रहेको पनि जानकारी दिएको छ। इछुक्क १७ देखि २५ बर्ष सम्मको कलाकारहरुले आफ्नो पुरा नाम ठेगाना र नम्बर सहित सार्वजनिक गीतको युटुबडिस्क्रिब्सनम उल्लेखित ठेगानामा पठाउन सक्नुहुनेछ। सर्तहरु लागु हुनेछ।

    Advertisement

    बिहिबार, असार ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ३.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ४.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु,

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation