• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

आयुर्वेद सेवाको बिकास र विस्तार गर्नुपर्ने सांसद खड्काको जोड


  •   मङ्गलबार, असार ०३, २०७६ मा प्रकाशित
  • रबिन विश्वकर्मा,प्युठान। प्युठानमा आयुर्वेद सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाको आयोजनामा होटल आयुष्मा सम्पन्न भएको हो। जिल्लाका आयुर्वेद स्वास्थ्यसंग सम्बद्ध रहेका हरेक संस्थाहरुको निति निर्माणमा प्राथमिकिकरण गर्न तथा स्थानीय आयुर्वेद सम्बन्धि अनविज्ञ रहेकाले हरेक गाउँ–गाउँमा आयुर्वेद सेवा पुराउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका निम्ति कार्यालय प्रमुख छबिलाल खड्काले बताउनुभयो ।जिल्लामा आयुर्वेदका क्षेत्रमा देखिएका समस्या,चुनौति,भाबि योजना र तत्काल गर्नुपर्ने कार्य लगायका बिषयमा कार्यपत्र प्रस्तुत गदै कार्यालय प्रमुख खड्काले अझैपनि जिल्लाका सबै क्षेत्रमा आयुर्वेद सेवा पुर्याउन नसकेको बताउनुभयो।अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै प्रदेश न ५ का प्रदेश सभा सासद कृष्णध्वज खड्काले आयुर्वेद क्षेत्रको बिकासमा सरकारले बिशेषध्यान दिनुपर्ने बताउनुभएको छ।आयुर्वेद पद्धतिबाट बिरामीको औषधी उपचार गर्दा दुष्प्रभाव रहित उपचार हुने र मानिसलाई दिर्घ जिवन बाँच्न सहज हुने भन्दै आयुर्वेद सेवाको बिकास र विस्तार गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।सासद खड्काले प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रको थप बिकासका लागी पहल गर्ने बताउनुभयोयस्तै जिल्लाका नौवटै स्थानिय तहहरुको प्रतिनिधित्व गरी कार्यक्रमा बोल्दै प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले दुर्गमका जनता आयुर्वेद सेवाको पहुचबाट टाढा रहेको बताउनुभयो।जिल्लाका सबै ठाउंमा आयुर्वेदको सहज पहुंच नहुदा अझै पनि अधिकांश जनताले निजि आयुर्वेद क्लिनिकबाट चर्को मुल्यमा औषधी किन्न बाध्यभएको सुनाउनुभयो। नगर प्रमुख कक्षपतिले स्थानिय जनतालाई सहज सेवा दिन अब प्रत्येक स्थानिय तहमा आयुर्वेद शाखा केन्द्रको स्थापना गर्नुपर्ने बताउनु भयो । साथै उहाले आयुर्वेदका क्षेत्रमा कुनैपनि निति निर्माण तथा बजेट बिनियोजन गर्न आफुले कुनै कसुर बांकि नराख्ने बताउनु भयो। कक्षपतिले प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको बिकासका लागी प्यूठान नगरपालीका सहित अन्य स्थानीय तहहरुसगं समन्वय गरि अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ का कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डा. बुद्घि प्रसाद पौडेलले हाल विश्वमा जटिल समस्याको रुपमा रहेको नसर्ने रोगब्यवस्थापनमा आयुर्वेद सेवाले महत्व्पुर्ण भुमिका खेल्ने बताउनु भयो। उहाले रोग लाग्नुको मुख्य कारण शारिरिक निस्क्रियता तथा अस्वस्थकर खानपान र मानसिक तनाव रहेको भन्दै नसर्ने रोगको जोखिमबाट बच्नका लागी खानपान तथा शारिरिक सक्रियता आवश्यक पर्नेे बताउनु भयो ।सामाजिक विकास मन्त्रालय बुटवलका श्रोत व्यक्ति गणेश भट्टराईले आयुर्वेद चिकित्सा पद्घतिको संरक्षणका लागी संवैधानिक तथा नितिगत ब्यवस्थाको बारेमा जोडदिंदै प्रत्येक स्थानिय तहले आयुर्वेद संस्था स्थापना तथा कार्यक्रममा सहयोग गर्नुपर्ने बताउनु भयो।प्युठान आयुर्वेद प्युठान स्वास्थ्य केन्द्रका संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष अमरध्वज रानाको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा जिल्लाका स्थानिय तहहरुका प्रमुख तथा प्रतिनिधि,बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र जिल्लास्थित क्रियाशिल पत्रकारहरुको समेत उल्ले खनिय सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, असार ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation