• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • १०. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

प्युठान नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान


  •   मङ्गलबार, असार ०३, २०७६ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। ‘विश्व अग्रज दुव्र्यवहार बिरुद्ध विश्व जागरण दिवसका अवसरमा शनिवार उनिहरुलाई सम्मान गरिएको हो।
    जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतीले जेष्ठ नागरिकलाई बढि भन्दा बढि सम्मान दिन नगरपालिका क्रियाशिल भएको बताउनुभयो। नगरपालिकाले जेष्ठ नागरिकका लागि घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने अभियान अगाडि बढाएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा यसलाई थप बिस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। आगामी वर्षदेखि सम्मान कार्यक्रमलाई पनि बिस्तार गरिने छ। हरेक वडाबाट १०–१० जनाका दरले १०० जनालाई सम्मा गरिने नगर प्रमुख कक्षपतीको भनाइ छ।नगरपालिकास्तरीय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा जेष्ठ नागरिक महासंघ केन्द्रिय सदस्य बासुदेव पण्डितले जेष्ठ नागरिकका समस्या विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सम्मानका अवसरमा नगर उपप्रमुख शान्ता आचार्य, नेपाल रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामी, जगन्नाथ रिजालले कमल पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए। सम्मान कार्यक्रममा प्रत्येक वडास्तरबाट सो वडाका सबैभन्दा बढि जेष्ठ मध्येबाट २ जनाका दरले २० जनालाई सम्मान गरिएको प्यूठान नगरपालिकाले जनाएको छ। सम्मानमा प्रति जेष्ठ नागरिकलाई ५ हजार बरावरको जेष्ठ नागरिक सहयोगी सामाग्री प्रदान गरिएको थियो। जेष्ठ नागरिक सहयोग सामाग्रीले जेष्ठ नागरिकलाई जीवन यापन गर्न सहज हुने विश्वास गरिएको छ ।

    Advertisement

    मङ्गलबार, असार ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation