• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

‘समाजसेवा नै मेरो पेसा’: रबिन्द्र भण्डारी


  •   सोमबार, असार ०२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । रबिन्द्र भण्डारी वि.सं. २०४० साल कात्तिक १७ गते स्वर्गीय बुबा गुमान सिह भण्डारी र आमा गुमि भण्डारीको कोखबाट प्युठान नगरपालिका ९ मरन्ठाना ठुलासिममा जन्मिएका हुन् ।उनी सानैदेखि विद्रोही स्वभावका थिए । स्मार्ट कृषि गाउँ मरन्ठानाका सदस्य तथा विभिन्न सामाजिक सघ सस्थामा आबद्ध भइ समाजसेवाको रूपमा काम गरिरहेका छन् । समाज सेवालाई नै आफ्नो पेसा बनाएको बताउने भण्डारी गत जेष्ठ २५ गते खेतमा रोपाइँ गर्ने क्रममा दुर्घटनामा पर्नुभयो। अहिले बिजुवार अस्पतालमा उहाको उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, भण्डारीको खुट्टामा ठूलो चोट लागि इन्फेक्सन भएको हो ।उनी घरको माइलो छोरो । बुबा भारतिय लाहुरे हुनुहुन्थ्यो।
    विशेष गरी नेपालिहरुको मुख्य पेसा नै कृषि भएकोले उनलाई पनि कृषि पेसा नै गरोस् भन्ने चाहाना हुनु स्वभाबिक हो। तर उनी सानैदेखि समाजसेवा गर्नमा रुचि राख्थे। उनि सानैदेखि गाउँमा कसैलाई अन्याय परेको खण्डमा सहयोग गर्न पुगिहाल्थे । उनले राजनीति र समाजसेवालाई आफ्नो पेसा बनाए ।राजनीतिमा विधिवत रूपमा लागेको वि.सं. २०७२ सालदेखि नै हो । केही त गर्नु पर्यो भनि वैदेशिक रोजगार तिर लागेका उनले लगभग ५ बर्ष पहिले देखि गाउमै सानो किराना पसल राख्दै आएका छ्न । उनी भन्छन् -“हुन त त्यो बेलामा जागिर खानुभन्दा कृषि गर्नेको सम्मान बढी हुन्थ्यो ।समाज सेवामा पनि मैले आफ्नै जिद्दिमा हात हालेको हुँ । “विभिन्न सामाजिक संघ सस्थामा आबद्ध भइ बेला बेलामा थुप्रै विकासका कामहरूमा जनतालाई सहयोग गरेका भण्डारिलाई जनताले सम्मान गर्छन् । बाटोको योजना, पुल, विद्यालय यस्ता थुप्रै कार्य र योजना पार्ने काम गर्ने गर्दछ्न । मेरो अन्तिम सास छउञ्जेलसम्म समाजसेवाको लागि लड्ने अठोटका साथ उनी भन्छन् -” मलाई यो समाज सेवाप्रति कुनै अफसोच छैन । आर्थिक अवस्था पनि राम्रै छ । बुबाको पुख्र्यौली जग्गा धेरै छ । खेतीपातीको समयमा किसान पनि भइन्छ । अरुबेलामा समाज सेवा गरिन्छ । वर्षभरी खानको लागि उब्जनी हुन्छ । आर्थिक समस्या खास छैन । विशुद्ध समाज सेवा गरेर बाँच्न त गारो छ तर मैले पेसा नै यसैलाई मानेको छु । मलाई यसैमा रमाइलो लाग्छ । जतिबेला जनताको काम गर्न पाइन्छ त्यो बेलामा माात्रै मलाई खुशी लाग्छ । ३६ औं वर्षको आधा उमेर समाज सेवामा नै बिताए । अबको बाँकी जीवन पनि समाज सेवामा नै बिताउन चाहन्छु ।”

    Advertisement

    सोमबार, असार ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...