• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिमुखिकरण तालिम सम्पन्न


  •   आइतबार, असार ०१, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी/ ठुलाबेसी। शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि सरोकारवालाहरूको बिच २ दिने अभिमुखीकरण तालिम शनिबार ठुलाबेसीमा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको आयोजनामा शिक्षा विभागका पूर्व महानिर्देशक एवं पूर्व शिक्षा सचिव महाश्रम शर्माको मुख्य सहजीकरणमा उक्त तालिम सकिएको हो।सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र वि.व्य.स. अध्यक्ष, जन प्रतिनिधि, शिक्षक लगायतलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा विद्यालयहरूलाई कसरी नेतृत्व गर्ने र गुणस्तर अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै यही कार्यक्रम अन्तर्गत नै बालबिकास शिक्षक हरूलाई पनि ३ दिने तालिम दिइएको छ । बालबिकास तालिमको सहजीकरण रिता आचार्यको समूहले गरेको छ ।
    सरोकारवाला झन्डै १ सय ६० जनालाई अभिमुखीकरण गरिएको हो । उक्त अवसरमा बोल्दै प्रमुख सहजकर्ता महाश्रम शर्माले नेतृत्वका हरेक तरिका हुन्छन्, कुन परिस्थितिमा कुन तरिका अवलम्बन गर्ने भन्ने नेतृत्वमा भर पर्ने भएकोले आफ्नो विद्यालय र समुदायको परिस्थितिअनुसार नेतृत्वकर्ताले नेतृत्व गर्नुपर्ने बताउनु भयो । “राजनीतिलाई व्यवसायीकरण गर्न हुदैन र व्यवसायमा राजनीति घुसाउनु कदापि हुदैन” उहाँको भनाइ छ । गुणस्तरीय शिक्षक, विद्यार्थीको व्यवहार परिवर्तन, प्रशासनिक नेतृत्व लगायतका कुराको तालमेल नमिलाएसम्म गुणस्तर कायम गर्न नसकिने शर्माले बताउनु भयो । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिव पण्डितले सबैभन्दा पहिले गाउँपालिकाले गाउँ शिक्षा योजना बनाई लागू गर्नुपर्ने र एकै समयमा हरेक विद्यालयको अनुगमन गर्नु पर्ने बताउनु भयो । त्यस्तै गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले विद्यालय कस्तो बनाउने भन्ने मुख्य जिम्मेवारी प्रधानाध्यापक र वि.व्य.स. अध्यक्षको रहेकोले राम्रो विद्यालय निर्माण र शैक्षिक उपलब्धि वृद्धि गर्न सधै तत्पर रहन आग्रह गर्दै आफू त्यसको लागि सधै सहयोग गर्न तयार रहेको बताउनु भयो । विद्यालयको गुणस्तर सुधारको लागि सरोकारवाला सबैको रचनात्मक सहयोग जरुरी हुने भएकोले त्यो सहयोग गर्न सबैमा आग्रह समेत अध्यक्ष गिरीले गर्नुभयो । सोही अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले तालिमको मुख्य उद्देश्य ज्ञान, सीप र धारणाको विकास हुने हुँदा यसमा जोड दिनुपर्ने बताउनु भएको थियो ।तालिममा महाश्रम शर्माको उपस्थितिले सहभागी सबैमा उत्साह रहेको र धेरै नयाँ कुराको जानकारी प्राप्त गरेको सहभागीहरूको भनाइ थियो । कार्यक्रममा गाउँ पालिकाकी उपाध्यक्ष तुल्सी सुनार, सामाजिक विकास समितिका संयोजक टुक बहादुर केसी, सहजकर्ता विष्णु बेल्वासे, गौमुखी माविका प्रधानाध्यापक अर्जुन बहादुर केसी, शिक्षक महासंघ गौमुखी गाउँपालिकाका अध्यक्ष युवराज केसी, अर्खा माविका प्रधानाध्यापक लिलु पौडेल, अमृत जीवन माविका वि.व्य.स. अध्यक्ष गोबिन्द कवंर लगायतले आफ्नो भनाइ व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    आइतबार, असार ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...