• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

कपिलवस्तुमा महिला हिंसा कम गर्न आत्मरक्षा तालिम


  •   बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कपिलवस्तुको शिवराव नगरपालिका ५ चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । बुद्ध शक्ती कराते डोजो चन्द्रौटाको सहयोग र राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा विषेश गरि कक्षा ८ देखि १० सम्मका ३०० जना छात्राहरुलाई तालिम दिइरहेको विद्यालयका प्रधानध्यापक टिकाराम पाण्डे ले जानाकारी दिनुभएको छ ।यही जेठ २९ गते बुधबार देखि सुरु गरिएको तालिम १ हप्ता सम्म संचालन हुने भएको छ । छात्राहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा तालिम प्राप्त प्रशिक्षकहरु द्धारा तालिम दिईएको छ । तालिम मा महिला माथि हुने आक्रमणबाट बच्ने तथा प्रतिकार गर्ने उपाय सिकाइएको प्रशिक्षक रामु सुनारले बताउनु भएको छ ।‘दैनिक रूपमा महिला हिंसाका घट्ना बढिरहेका छन सुनारले भन्नुभयो ‘बलत्कार र हत्याजस्ता घटना न्यूनीकरण गर्न विद्यार्थीलाई तालिम दिइएको हो ।’ पहिलो चरणमा सरसती नि.मा.वि.शिवपुर, नेपाल आर्दश मा.वि गरि २ वटा विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिएको र आगामी दिनमा जिल्लाभरका अन्य सरकारी तथा निजि स्रोतका विद्यालयमा समेत निशुल्क रुपमा तालिम दिइने बताउंदै स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित तालिम सञ्चालन गरिएको सुनार ले बताउनु भयो ।तालिम यही असार ३ गते मंङ्गलबार सम्म संचालन हुने छ । विद्यार्थीलाई सानैदेखि आत्मरक्षाको तालिम दिँदा खेलकुद तथा शारीरिक रूपमा समेत तन्दुरुस्त हुने प्रशिक्षक नवराज पौडेलले बताउनु भयो । तालिम बुद्ध शक्ती कराते डोजो चन्द्रौटाका प्रशिक्षकहरु रामु सुनार (राजिव),नवराज पौडेल,मनिस थारु, मोहन पन्थी, सरिता सुनार,अकिंता थारु,र अजय केवट लगाएतका प्रशिक्षहरुको सहभागीतामा विहान ६ः०० बजे देखि ८ः०० बजे सम्म दिइएको छ ।

    Advertisement

    बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation