• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सहिद नारायण क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • प्रदिप ज्ञवाली, बुट्वल। सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रथम धार्मिक सहिद नारायण पोखरेलको स्मृतिमा आयोजित बृहत् रक्तदान कार्यक्रम क्याम्पसको आयोजनामा भएको हो । जिल्ला रेडक्रस कमिटि बुटवल रगत सङ्कलन केन्द्रको प्राविधिक सहयोगमा भएको हो । युवा पिढिमा सहयोगको भावना जागृत गराउनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति डिल्लीराज ज्ञवालीले बताउनुभयो । पुर्व क्याम्पस प्रमुख तथा रेडक्रस रुपन्देही जिल्ला सदस्य दिनेश पन्थिले `रक्तदान जिवन दान ´भएका कारण रक्तदान गरि कसैको जीवन बचाउनका लागि पनि रक्तदान गर्नु पर्ने बताउनुभएको थियो । उहाले जन्मदिनको दिन रक्तदान गरि क्याम्पसमा सकारात्मक सन्देश दिनुभएको छ । कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख यदुलाल पन्थले रक्तदान जिवनदान , महादान भएकाले रक्तदान कार्यमा सहभागी हुन आहवान गर्नुभएको थियो । रक्तदान पुण्यको काम हो यसमा सहभागी हुनु महा धर्म हो । आजका युवामा सहयोगीपनको आवश्यकता रहेको भन्दै रगतका कारण कसैले ज्यान गुमाउन पर्ने स्थितिको युवापिढिको सहयोगवाट अब अन्त्य गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।गणेश पोख्रेलको सयोजनमा भएको कार्यक्रमको बिषयबस्तु माथि प्रकाश सस्थापक प्राध्यापक प्रेम पाैडेलले पार्नुभएको थियो । कार्यक्रममा रक्तदातालाई डिल्लीराज ज्ञवालि र यदुलाल पन्थवाट सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको थियो ।कार्यक्रम क्याम्पस सन्चालक समितिका अध्यक्ष डिल्लीराज ज्ञवालीको प्रमुख आतिथ्यता , क्याम्पस प्रमुख यदुलाल पन्थको अध्यक्षता , पुर्व क्याम्पस प्रमुख दिनेश पन्थि, भुपु बिद्यार्थी सइ्घका अध्यक्ष रोमनाथ न्याैपाने, शिक्षक, अनेरास्वबियु जिल्ला अध्यक्ष तथा क्याम्पस विद्यार्थी लेखनाथ खनाल , गणेश गाैतम, विभिन्न सङ्ध सस्थाका प्रतिनिधि , क्याम्पस समितिका व्यक्तित्वहरु लगायतको आथित्यतामा भएको कार्यक्रमको सम्योजन र सन्चालन गणेश पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार तथा बिद्यार्थी प्रदिप ज्ञवालीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए भने ३८ युनिट रगत सइ्कलन भएको थियो । सङ्कलित रगत जिल्ला रेडक्रस कमिटिको रगत सङ्कलन केन्द्र बुटवल पठाइएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...