• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

क्याप्टेन छान्न बिद्यालयमा चुनाव


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • हेमन्त अधिकारी,दाङ – शुक्रबार दिउँसो दाङको अल्फा बोर्डिङ स्कुलमा बेग्लै चलहपहल थियो । सधै जसो कक्षाकोठामा भेटिने २०० भन्दा बढी विद्यार्थीहरु लामबद्ध थिए । शिक्षकहरु विद्यार्थीको लाइन मिलाउँदै अनुशासन सिकाउँदै थिए । विद्यालयले यसो गर्नुको कारण थियो विद्यालयमा विद्यार्थीहरु बीच निर्वाचन गराउनु । कक्षा १० को पाठ्क्रममा भएको निर्वाचन सम्बन्धी ज्ञानलाई प्रयोगात्मक तरिकाले बुझाउनका लागि विद्यालयले निर्वाचन कार्यक्रम आयोजना गरेको थियो विद्यालयले यसो गर्नुको कारण थियो विद्यालयमा विद्यार्थीहरु बीच निर्वाचन गराउनु ।निर्वाचन व्यवस्थापनको जिम्मेवारी विध्यालयले गरेको थियो भने निर्वाचनमा कक्षा ६ देखि १० कक्षासम्मका २७५ जना विद्यार्थीहरु सहभागी थिए ।विद्यार्थीबीचमा गरिएको निर्वाचनमार्फत विद्यालय क्याप्टेन र सहायक क्याप्टेन चयन गरिएको शिक्षक तथा निर्वाचन आयुक्त गुरु प्रसाद के•सि ले बताऊनु भयो । क्याप्टेन पदका लागि ६ जना र सहायक क्याप्टेन पदका लागि ७ जनाले उम्मेदवारी दिएका थिए ।केसिले भने “निवार्चन भनेको के हो ? कसरी गर्ने ? किन आवश्यक छ ? जस्ता प्रश्नका उत्तर खोज्नका लागि पनि आजको कार्यक्रम सहयोगी बन्यो ।” जसरी राज्यका हरेक तहमा निर्वाचन हुन्छ सोही शैली विद्यालयमा पनि अपनाइएको उनको भनाइ थियो ।विद्यालयमा अध्ययनरत कक्षा ९का छात्रा कृतग्या के सि ले भोट हाल्न पाउँदा आफूलाई खुसी लागेको बताईन् । उनले भनिन्, “निर्वाचन के हो ? कसरी हुन्छ ? किन आवश्यक छ ? कुराहरु जान्न पाएँ ।”सबै विद्यार्थीलाई समेटी निवार्चन गराउँदा धेरै कुरा सिक्न पाएको के सि का सहपाठीहरु नितु गिरि र एन्जिला अाचार्यले बताइन्। त्यस्तै पहिलो पटक भोट हाल्न पाउँदा कक्षा ६ कि छात्रा मनिस्का बुढाले खुसि ब्यक्त गरिनन्। । यसरी प्रयत्क्ष रुपमा चुनाव गरी पाठ्यक्रममा भएका कुराहरु प्रयोगात्मक गर्दा धेरै कुराहरु सिक्न पाएको जानकारी दिए ।
    विद्यार्थीहरुले चुनावका लागि घोषणा पत्र समेत तयार गरेका थिए । भने उम्मेदवारका लागि चुनाव चिन्ह पनि तोकिएको थियो ।उम्मेदवारीका लागि कक्षा ८-१० का बिध्यार्थिले मात्र उम्मेदवारी दिन पाउने नियम थियो ।त्यसै गरि विध्यालयको क्याप्टेनमा सुन्दर थापा र सहायक क्याप्टेनमा सुचना न्यैपाने विजयि भएका थिए।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation