• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, बैशाख १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ४. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ५. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ६. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ७. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ८. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ९. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • १०. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

स्वास्थ्यकर्मी संघको स्थापना दिवस रुपन्देही अनाथ आश्रममा


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • मदन पोखरेल, बुटवल । नेपाल स्वास्थ्यकर्मी संघको २८ औ स्थापना दिवसको मनाईएको छ। नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा आत्मशान्ती अनाथ आश्रम मणिग्राम रुपन्देहीमा बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाईका सामाग्री तथा लत्ताकपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा नेपाल सरकारका पुर्व राज्यमन्त्री श्री अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, HEPON का केन्द्रिय सचिव नमनारायण बेल्बासे, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने, ती.न.पा ने.का नगर सभापती हरिलाल पाण्डेय लगायतले मन्तव्य राखेका थिए ।नेपाल स्वास्थ्यकर्मी संघको स्थापना २०४८ जेष्ठ २४ गते डा. चोपलाल भुसालको अध्यक्षतामा गठन भएको थियो । संघले स्वास्थ्यकर्मीलाई आईपर्ने समस्या, कर्मचारिको वृद्धिबिकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ ।कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद ढकालको अध्यक्षता र युवा संयोजक मदन पोखरेल “सुमन” को संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ४.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ५.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ६.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    भर्खरै

    • १.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • २.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    • ३.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ४.
      मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    • ५.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • ६.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    • ७.
      अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

    • ८.
      धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...