• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा पत्रकार  सहभागि नहुने भिडियो सहित


  •   बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
  • शिव भट्टराई , इटहरीनेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागि नहुने जनाएको छ ।इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीका गतिविधिले पत्रकार असुरक्षित भएको भन्दै उपमहानगरका गतिविधिमा सहभागि नहुने निर्णय गरेको वुधबार साँझ इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो ।महासंघ सुनसरी अध्यक्ष अमर खड्काले पत्रकार विराट अनुपमलाई दिएको धम्कीले महासंघको गम्भिर ध्यानाकर्षण भएको बताए । अध्यक्ष खड्काले मेयर चौधरीको अभिव्यक्तिले सिङ्गो पत्रकारिता क्षेत्र र पत्रकारहरु असुरक्षित भएकोले असुरक्षाकै कारण इटहरी उपमहानगरका गतिविधिमा सहभागि हुन नसक्ने वातावरण बनेको बताए । उनले भने–‘सुरक्षाको ग्यारेन्टी नभएसम्म इटहरी उपमहानगर जान सकिंदैन ।’ साथै महासंघ सुनसरीले इटहरी उपमहानगरको प्रेसप्रतिको धारणा स्पष्टताको माग पनि गरेको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र, प्रदेश, जिल्ला र इटहरी समितिको पनि प्रेस प्रतिको धारणा स्पष्ट हुनु पर्ने माग गरेको छ ।त्यसैगरी, वुधवार नै सुनसरी जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र बुझाउदै सुनसरीका पत्रकारहरुको सुरक्षा गर्न माग गरिएको छ ।प्रदेश पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेल र महासचिव विवेक गौतमको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो ।प्रदेश महासंघ अध्यक्ष विक्रम लुइटेलले इटहरीका मेयरको कार्यशैली विरुद्ध आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको बताए । उनले भने–‘केन्द्रीय समितिबाट आन्दोलन गर्न थाल्न निर्देशन भइसकेको छ, हामी छिट्टै पत्रकार सुरक्षाको लागि आन्दोलनमा उत्रन्छौं ।’ उनले मिडिया मिसन नै बनाएर आन्दोलनमा अघि बढ्ने बताए । सुनसरीका पत्रकारले थाल्ने आन्दोलन समर्थनमा प्रदेश १ का १४ वटै जिल्ला शाखाले ऐक्यबद्धताको तयारी थालिसकेका छन् । अध्यक्ष लुइटेलले महासंघको निर्णय र पत्रकारको सुरक्षामा एकजुट हुनु पर्ने बताएका छन् ।

    Advertisement

    बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation