• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

चन्द्रौटा नगर उद्यानमा बृक्षारोपण


  •   बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा नगर उद्यान परिसरमा बृक्षारोपण गरिएको छ । वुधवार विश्व वातावरण दिवशको अवशर पारी एन एम वी वैक चन्द्रौटाले विभिन्न प्रजातीको फुल तथा फलफुलका विरुवाहरु रोपिएको छ । वृक्षारोपण आजको आवश्यकता भन्दै १ सय ५० विरुवाहरु रोपीएको हो ।वृक्षारोपण कार्यक्रममा सहभागी हुदैँ प्रदेश सांसद अर्जुन केसीले रुख विरुवाहरु वचाउनुको सट्टा विनास हुदै गएकोमा यसमा स्थानियहरु सजग हुनुपर्ने वताए । वातावरण संरक्षणको लागी वित्तिय सस्थाले गरेको लगानीको प्रशंसा गरे ।सांसद केसीले उद्यानलाई आकर्षक र ब्यावस्थित बनाउन स्थानिय सरकारले विशेष जोड दिनुपर्ने वताए । शिवराज नगरपालिकाको एक पर्यटकिय स्थलको रुपमा यस उद्यानलाई विकास गरी आर्कषक बनाउन छलफल र योजना निमार्ण गर्नुपर्ने जनाए । राजमार्ग देखी नजिकै रहेको उद्यानमा यात्रुहरु पनि उद्यान अवलोकन गर्न आउने वातावरण सिर्जना गर्नुपर्ने जिकिर गरे ।एन एम वि वैकका प्रदेश म्यानेजर डिविर विक्रम शाहले वातावरण संरक्षणको लागी वैकले वृक्षारोपण कार्यक्रम आयोजना गरेको वताए । प्रदेशका विभिन्न साखाहरुले रचनात्मक सामाजिक काम गरिरहेको वताउदै सामाजिक काममा वैक पछाडी नहट्ने दावी गरे ।चन्द्रौटा साखाका ब्यावस्थापक लालवहादुर भण्डारीले विगतका दिनहरुमा पनि वैकले सामाजिक क्षेत्रमा काम गरिरहेको जनाए । स्वास्थय सस्था,अग्नी पिडित तथा असाहय गरिव नागरिकहरु लागी सहयोग गरेको स्मरण गर्दै नगर उद्यानलाई ब्यावस्थापन गर्ने उद्देश्यले वृक्षारोपण गरेको जनाए । कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि,व्यापारी,उद्योगी,सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उद्यानको स्वागतमा विभिन्न फुलहरु रोपीएको छ भने पछाडी तर्फ फलफुलहरु आप लिचि लगाएतका विरुवा रोपीएको छ ।

    Advertisement

    बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation