• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

उत्कृष्ट ट्राफिक प्रहरी बाँकेका इनेस्पेक्टर रोकाए सहित १३ जना पुरस्कृत


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • सागर थापा ,दाङ। पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।ट्राफिक व्यवस्थापन एवं जिम्मेवारी पूर्ण रुपमा पालना गरेको भन्दै पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयले हालै १३ जना कर्मचारीहरुलाई हालै पुरस्कृत गरेको हो । जसमा दाङबाट ३ जना ट्राफिक प्रहरीहरु पुरस्कृत भएका छन् ।जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायव निरिक्षक एक जना, प्रहरी हवल्दार एक जना र प्रहरी जवान एक जना गरि तीन जना सहित १३ जना पुस्कृत भएका छन् ।जसमा ट्राफिक प्रहरी पोष्ठट भालुवाङका प्रमुख प्रहरी नायव निरिक्षक विवेक महरा, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी अवल्दार टेकबहादुर कुसारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लालबहादुर देउवा सहित १३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।पुरस्कृत हुनेहरुमा जिल्ला ट्राफिक पं्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी निरिक्षक बेदबहादुर पौडेल, जिल्ला ट्राफिक पं्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हिरेन्द्रबहादुर रोकाय, ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा कार्यरत प्रहरी नायव निरिक्षक ज्ञानप्रसाद ज्ञवाली, जिल्ला ट्राफिक पं्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक ओमप्रसाद पौडेल पुरस्कृत भएका छन् ।यस्तै पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार देबीप्रसाद पौडेल, जिल्ला ट्राफिक पं्रहरी कार्यालय कपिलवस्तुका गोविन्द कुँवर, प्रहरी चौकी स्याउलीभाङका प्यूठानका प्रहरी जवान देवबहादुर सुनार, पाँच नम्बर ट्राफिक पं्रहरी कार्यालयका प्रहरी जवान जितेद्र कुँवर, महानगरिय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा दरबन्दी रहेका प्रहरी जवान कृष्णप्रसाद पाण्डे र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी जवान दिनेश चौधरी रहनुभएको छ ।आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको पाँच नम्बर ट्राफिक पं्रहरी कार्यालयले बताएको छ ।आप्mनो एरियाको ट्राफिक व्यवस्थापन, भिभिआइपी, भिआईपीहरुको सवारीमा ट्राफिक व्यवस्थापन र संगठनिक निति निर्देशन बमोजिम आफूलाई दिएको जिम्मेवारी पदिय दायित्वलाई अत्यन्त ईमान्दारी तथा बफादारीकासाथ व्यवसायिक एवं कर्तव्यनिष्ठ भई पंशसनिय ढंगले कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिए ।उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिदा अँझै अभिप्ररित एवं प्रोत्साहित हुनुकासाथै अन्य प्रहरी कर्मचारहिरुमा समेत सकारात्मक प्रभाव परि कार्य सम्पादन अझ बढि प्रभावकारी हुने भएकाले १३ जनालाई उनीहरुको कामको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको पनि चन्दले जानकारी दिए ।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation